विद्यालयका बालबालिकालाई घरघरमा पौष्टिक आहारकोरोना भाइरस (कोभिड–१९) को महामारीले देशैभरका विद्यालय लामो समयदेखि बन्द छन् । स्थानीय पालिकाहरुले भौतिक सुविधा सम्पन्न तथा ठुला भवन भएका विद्यालयलाई …आषाढ २२, २०७७
उच्च शिक्षा अध्ययनरत ४२ जना छोरीबुहारीलाई निःशुल्क पढाउँदै गोकर्णेश्वर नगरपालिकाविहान, बेलुका घरधन्दा सकेर स्नातक तहमा अध्ययनरत छोरीबुहारीलाई निःशुल्क पढाउनका लागि गोकर्णेश्वर नगरपालिकाले विभिन्न खालका कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको …आषाढ २०, २०७७
तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजितदाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र …आषाढ १८, २०७७
त्रिभुवन विश्वविद्यालयका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो …आषाढ १६, २०७७
याङवरकले भाडा तिरेरै आवासीय विद्यालय सञ्चालन गर्योपाँचथरको याङवरक गाउँपालिकाले आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सातौँ तीन आर्थिक वर्षका प्रगति सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले …आषाढ १४, २०७७
‘शिक्षा सेवाका कर्मचारीमाथि पूर्वाग्रही भएको हो’टीका लगाएर जागिर नखाएकोले विभिन्न वहानामा पानी धमिल्याउन खोज्नु गलतआषाढ १३, २०७७
प्रविधिमैत्री शिक्षिक समाज प्युठानद्वारा २० दिने भर्चुअल तालिम सम्पन्नप्रविधिमैत्री शिक्षिक समाज प्युठानले आयोजना गरेको शिक्षण सिकाइमा प्रविधिको प्रयोग सम्बन्धि २० दिने zoom virtual तालिम आज समापन भएको छ । यस …आषाढ १३, २०७७
वालिङमा शिक्षकद्वारा राहत कोषमा १५ लाख प्रदानवालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन्। नगरपालिकाले स्थापना गरेको …आषाढ १०, २०७७
२०० विद्यालय क्वारेन्टिनमा प्रयोगबैतडीका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । …आषाढ ४, २०७७
यस्ता छन् प्रदेशमा शिक्षाको बजेट (पूर्ण पाठसहित)छात्राहरुको आत्म रक्षा तालिमका लागि एक करोड ५० लाख रुपियाँआषाढ १, २०७७