शिक्षा क्षेत्रमा सुधार गर्दै वाग्मती नगरपालिकाजिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन …श्रावण ३२, २०७७
कोड फर चेन्जले शुरु गर्यो भर्चुअल टेक कनक्लेभस्थानीय र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधिको सम्बन्ध समेत स्पस्ट पारिएको थियो।श्रावण ३१, २०७७
स्थानीय पाठ्यक्रम लागु गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौँ महानगरपालिकाले यो शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । कामपा भित्र सञ्चालित सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म यो पाठ्यक्रम एकै साथ …श्रावण १३, २०७७
कर्णाली प्रदेश सरकार विद्यालय सञ्चालन गर्ने तयारीमाहुम्लाको नाम्खा गाउँपालिकाको सुनखानी आधारभूत विद्यालय लगायत अन्य चार विद्यालय निरन्तर कक्षा सञ्चालन भइ रहेकाछन्श्रावण ६, २०७७
नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचनविद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको …श्रावण ४, २०७७
गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णयसरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को गत असार …श्रावण २, २०७७
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेजमुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक …श्रावण २, २०७७
नेपाल फिल्म क्याम्पसद्वारा भर्चुअल पिकनिक आयोजनानेपाल फिल्म क्याम्पसले आफ्ना विद्यार्थी तथा शिक्षकहरूको लागि भर्चुअल पिकनिकको आयोजना गरेको छ । त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त फिल्म स्टडिजमा …आषाढ ३०, २०७७
विद्यालयका बालबालिकालाई घरघरमा पौष्टिक आहारकोरोना भाइरस (कोभिड–१९) को महामारीले देशैभरका विद्यालय लामो समयदेखि बन्द छन् । स्थानीय पालिकाहरुले भौतिक सुविधा सम्पन्न तथा ठुला भवन भएका विद्यालयलाई …आषाढ २२, २०७७
उच्च शिक्षा अध्ययनरत ४२ जना छोरीबुहारीलाई निःशुल्क पढाउँदै गोकर्णेश्वर नगरपालिकाविहान, बेलुका घरधन्दा सकेर स्नातक तहमा अध्ययनरत छोरीबुहारीलाई निःशुल्क पढाउनका लागि गोकर्णेश्वर नगरपालिकाले विभिन्न खालका कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको …आषाढ २०, २०७७