कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधानशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गरेको छ । पाठ्क्रम विकास परिषदको बैठकले माध्यमिक तहमा गणित विषयको …माघ २२, २०७७
काठमाडौँ महानगरपालिकाद्वारा सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमतिदश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय …माघ १२, २०७७
राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेजजटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि …माघ २, २०७७
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउनेदक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस …पौष २४, २०७७
डि.ए.भी. कलेजको प्रथम वार्षिक भ्लग फेस्ट पुरस्कार वितरण समारोह सम्पन्नडि.ए.भी. कलेजले यस बिहिबार सफलतापुर्वकआफ्नो प्रथम वार्षिक भ्लग फेस्ट -२०२० सम्पन्न गरेको छ।यस कार्य क्रमका विजेताहरुलाई उक्त कलेजको सुजाता हलमा पुरस्कार वितरण …पौष २०, २०७७
मन्त्रालय तथा विभागका सूचना प्रवक्ता मार्फत सार्वजनिक गर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण विभाग, महाशाखा, शाखा लगायतका सूचना तथा आधिकारिक धारणा सम्बन्धित निकायका प्रवत्ताबाट मात्र …पौष १७, २०७७
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशीडोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा …पौष ९, २०७७
कृषि विश्वविद्यालयमा प्रा जयप्रकाश दत्त र प्रा डा होमबहादुर बस्नेत डीन नियुक्तकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ । गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन …पौष ५, २०७७
सहयोगी महाविद्यालयः बुहारीलाई निःशुल्क शिक्षानगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको …पौष २, २०७७
हुवावे आइसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले पुस ११ माहुवावे आइसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले आगामी पुस ११ गते आयोजना गरिने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने सो फाइनल कार्यक्रममा विभिन्न ११ …पौष १, २०७७