गण्डकी प्रदेश सरकारले ६ वटा क्याम्पसमा प्राविधिक शिक्षा सुरु गर्नेगण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र सामुदायिक क्याम्पसको साझेदारीमा कम्तीमा ६ वटा क्याम्पसमा प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ गर्ने नीति लिएको …जेष्ठ २५, २०७९
पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै सुदुरपश्चिम प्रदेशप्राविधिक विश्वविद्यालय सञ्चालनका साथै प्रदेश निर्वाचन क्षेत्र, एक नमूना विद्यालय, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै …जेष्ठ २३, २०७९
मधेशमा कक्षा १२ पढ्ने छात्राले ल्यापटप पाउनेमधेश प्रदेश सरकारले कक्षा १२ अध्ययनरत छात्रालाई ल्यापटप दिने घोषणा गरेको छ ।जेष्ठ २२, २०७९
कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ । कर्णाली प्रदेश …जेष्ठ २०, २०७९
बागमती प्रदेशले प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने'बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा' भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई बागमती प्रदेश सरकारले …जेष्ठ १७, २०७९
पूर्वाधार निर्माणको अनुदान लिन सात दिन भित्र विद्यालयले निवेदन दिनुपर्नेविपदबाट भौतिक क्षति पुगेका विद्यालयले सातदिन भित्र प्रक्रिया पुर्याएर बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय हेटौँडामा निवेदन पेश गर्नुपर्ने भएको छ …जेष्ठ ३, २०७९
सुदूरपश्चिम प्रदेश लोक सेवाले प्राविधिक सहायकका लागि आवेदन माग्यो (सूचना सहित)प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले (प्रशासन, योजना तथा सूचना प्रकाशन शाखा) प्रदेश निननजामती सेवा अनतर्गत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौँ …बैशाख १४, २०७९
प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमका लागि ३४० विद्यालय छनोट(सूची र कार्यविधिसहित)कार्यक्रम् मार्फत् माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला सुदृढीकरण, आईसीटी ल्याव विस्तार, गणित शिक्षा प्रयोगशाला स्थापना र विकास, माध्यमिक विद्यालयमा स्टीम ल्याब स्थापना र सञ्चालन गर्न प्रदेश सरकारले अनुदान दिने कार्यविधिले...चैत्र २१, २०७८
बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमाआइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले...चैत्र २१, २०७८
पूर्ण निःशुल्क शिक्षा प्रदान गर्दै हल्दीबारीकक्षा १२ सम्म निशुल्क शिक्षा । प्राविधिक धारको विद्यालय पनि निशुल्क । करारमा कार्यरत शिक्षक कर्मचारीलाई कल्याणकोष मार्फत् सम्बोधन । ईसीडी शिक्षकलाई मासिक १५ …माघ २४, २०७८