बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्याकक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा …फाल्गुण २०, २०७९
रौतहटका विद्यालय शुक्रबारसम्म बन्दरौतहटका विद्यालय बन्द गरिएको छ। रौतहटका अधिकांश विद्यालय आज होली मनाएर विदा गीरएको छ । सोमबारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै …फाल्गुण १९, २०७९
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्काररौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा …फाल्गुण १९, २०७९
सर्लाहीका विद्यालयलाई शिक्षक अभावसर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको …फाल्गुण १८, २०७९
बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा आवासीय सुविधासहित अध्ययनका लागि आवेदन मागविपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधासहित अध्यापन गराउनका लागि आवेदन माग गरिएको छ । शिक्षा, विज्ञान तथा …फाल्गुण १६, २०७९
मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले कर्मचारी माग्योमनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले खुला तथा आन्तरिक बढुवाका लागि विज्ञापन गरेको छ । आयोगले प्रशासन सेवा आन्तर्गतका समान्य प्रशासन र लेखा समूहका …फाल्गुण १३, २०७९
एउटै विद्यालयका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गरेजगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गर्दै स्थानीय सरकारलाई पत्राचार गरेका छन् …फाल्गुण ३, २०७९
विद्यालय बिदा, शिक्षक कर्मचारी अनिवार्य समारोहम जानै पर्नेपोखरा महानगरपालिकाले भोलि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहका लागि सम्पूर्ण विद्यालय बिदा गर्ने भएको छ …पौष १६, २०७९
राप्तीसोनारी र कोहलपुरमा स्थानीय पाठ्यक्रम लागूबाँकेका दुई स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू गरेको छन् । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम चालु शैक्षिकसत्रदेखि …पौष ९, २०७९
गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउनेझापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले …आश्विन २९, २०७९