कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोषरामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब …फाल्गुण २, २०७६
जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडनेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन …माघ २७, २०७६
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालनप्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम …माघ २६, २०७६
नेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पाले बालबालिकालाई शैक्षिक सामग्री प्रदाननेपाल पुस्तक तथा शैक्षिक व्यवसायी महासङ्घ, पाल्पा शाखाले फरक क्षमता भएका बालबालिकालाई शैक्षिकका सामग्री प्रदान गरेको छ । बिहीबार पुस्तक दिवसको अवसरमा …माघ १७, २०७६
पाल्पामा शिक्षकको अभावपाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ …पौष २९, २०७६
एसईई परीक्षामा डी र ई शुन्य बनाउने घोषणाविहानको खाना स्कुलमै आउनेछ र त्यही खानेछन् । विद्यार्थीले दैनिक १० देखि १२ घण्टा स्कुलमै पढ्नेछन्पौष २८, २०७६
बङ्गुरपालनमा सक्रिय विद्यार्थीस्वदेशमा रोजगार पाइँदैन भनेर धेरै युवाहरु विदेशिएका हुन्छन् । धेरै धन कमाउने आशमा आफ्नो घरपरिवार छाडेर युवाहरु विदेश जाने सङ्ख्या बढ्दै जान थालेको छ …पौष २५, २०७६
पाल्पामा कर्मचारीविहीन स्थानीय शिक्षा शाखापाल्पा, १५ पुस (रासस) : पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय …पौष १५, २०७६
बाँकेका विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरणनेपालगञ्ज, १४ पुस (रासस) : बाँकेका विद्यालय क्षेत्रनजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिकाअनुसार …पौष १४, २०७६
लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविका थप तीन कार्यक्रमव्यवस्थापन विषयमा राष्ट्रमै चर्चा कमाएको लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका थप तीन कार्यक्रम संचालन हुने भएको छ। नेपालकै सर्वोत्कृष्ट …पौष १२, २०७६