चिकित्सा शिक्षामा पालिकाको छात्रवृत्तिपश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु …श्रावण ३२, २०८१
विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्नेलुम्बिनी प्रदेश सरकारले विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम्मा शिक्षाको समग्र …जेष्ठ २१, २०८१
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्यादाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको …बैशाख २६, २०८१
नेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क तोक्योनेपालगञ्ज उप–महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको वैशाख दुई गतेको निर्णय अनुसार संस्थागत विद्यालयहरुले …बैशाख ८, २०८१
ओझेलमा अपाङ्गता भएकालाई पढाउने विद्यालयशारीरिक अपाङ्गता भएकी पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत गर्दैछिन् …चैत्र १३, २०८०
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०
४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरुलुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस प्रमुख प्राडा. ताराप्रसाद उपाध्यायले …माघ २८, २०८०
पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमापश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक …माघ १४, २०८०
वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिनेआगामी शैक्षिक सत्रदेखि वाल्मीकि विद्यापीठमा वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विविद्यालयले …कार्तिक ११, २०८०
दिनियाँत, कुरानदेखि कम्प्युटर विज्ञान पढाउँदै नुरुल हुँदा आधारभूत विद्यालयवीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् । उनले घरदेखि निकै …कार्तिक ५, २०८०