छाता ऐन ल्याएर हुन्छ के ?जजसले छाता ऐन बनाउँदै हुनुहुन्छ उहाँहरुले मेरा जिज्ञाशा सुन्नुभयो भने पनि प्रष्ट पार्नुहुन्छ होला । त्यसैले विश्वविद्यालय छाता ऐन किन भन्ने मेरो यो ठूलो प्रश्न छ ।माघ २८, २०७९
सङ्घीयताभित्रको शिक्षा प्रणालीशिक्षा अधिकृतलाई विद्यालयलाई अनुदान र शिक्षक तथा कर्मचारीलाई तलब प्रदान गर्ने अघोषित लेखापाल जस्तो देखिने कर्मचारी बनाएर लाजमर्दो ढङ्गले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरियो ।माघ २५, २०७९
विद्यालय अभिभावकको पनि हैन र ?अभिभावकलाई विद्यालय तथा विद्यार्थीको सिकाइसँग कसरी जोड्न सकिन्छ ? असल सिकाइका लागि अभिभावन आवश्यक हुन्छ ।माघ २२, २०७९
शिक्षाको गुणस्तरका लागि शिक्षकलाई दवाव होइन–सहयोग गरौंशिक्षाको गुणस्तर शिक्षकहरूको हातमा छ । यसमा दुईमत छैन । तर शिक्षकलाई जसरी दवाव दिइएको छ त्यसरी सुधार सम्भव छैन । इजरायलले स्वतन्त्र भएकै वर्ष (सन् …माघ २, २०७९
१४ वर्षमा नफलेको साक्षरताको खेती दुई वर्षमा पाक्ला त !निरक्षरता र गरिवीको बिचमा नजिकको विपरीत नाता छ । साक्षरता बढे गरिबी घट्छ, साक्षरता घटे गरिबी बढ्छ । २०६५ सालमा गरिव ८० लाख देखिँदा निरक्षर प्रौढ ७८ लाख थिए । …पौष २६, २०७९
शिक्षाको नाममा व्यापारम किटानी गरेर नै भन्छु दलले शिक्षकलाई चुनाबमा प्रयोग गरेकै हो । चुनाब पछि बिर्षिएर शिक्षकले आफ्नो मयर्दाक्रम, नियमित पारिश्रमिक लगायतका मुद्दामा विद्यालय बन्द गर्नु परेकै हो ।पौष ८, २०७९
प्रविधिमैत्री शिक्षणसिकाइको प्रभावकरिताएक शिक्षकको स्रोत सम्पन्न कक्षाकोठाको सपना, प्रयोग र प्रभावकारिता-अङ्ग्रेजी विषय शिक्षक सामाजिक शिक्षणका जटिलता र संभावना ।पौष ३, २०७९
सामुदायिक विद्यालयको वर्तमान अवस्था र सुधारका उपायहरूयो हप्ता खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउपाकिामा केही विद्यालयसंग साक्षात्कार हुने मौका मिल्यो । विद्यालयको अवस्था दयनीय छ । सायद नेपालका थोरै …पौष २, २०७९
विद्यालय शिक्षामा भद्दा टाटाहरूको निरन्तरतासामुदायिक विद्यालय घुम्ने क्रममा भेटिएका र देखिएका जीवन्त दृष्टान्तहरूः देशमा चुनावले रापताप दिईरहेको बेलामा म भने विद्यालय अवलोकन कार्यका लागि केही …मंसिर २, २०७९
जापानको शैक्षिक अवस्था र नेपालले सिक्नुपर्ने पाठजापानमा शिक्षकलाई अन्य कर्मचारीभन्दा चार प्रतिशत सुविधा बढी दिइन्छ तर अतिरिक्त काम गरेको पारिश्रमिक दिइँदैन ।कार्तिक १८, २०७९