सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालयपछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने …भाद्र १५, २०८०
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।भाद्र ८, २०८०
विद्यालयमा विपद् व्यवस्थापनविपद्सँग सम्वन्धित विषयमा विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न विद्यालयहरूमा पूर्व–विपद् गतिविधिहरू महत्त्वपूर्ण हुन्छन् । …श्रावण २१, २०८०
५२ वर्षपछि जारी होला त शिक्षा ऐन ? किन दिइरहेका छन् शिक्षक कर्मचारीले आन्दोलनको चेतावनी !२०६२–६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरुप सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ …श्रावण १४, २०८०
आधारभूत सर्वेक्षण ईन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ डिप्लोमा किन पढ्नेमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भए लग्तै विद्यार्थीहरूको स्कुल जीवनबाट कलेज जीवन तर्फको यात्रा तय हुन्छ । एसईई पढाइपछि रोजगारी …श्रावण ८, २०८०
शिक्षामा लैंगिक विभेदव्यक्तिहरूप्रति तिनीहरूको लिङ्गको आधारमा हुने असमान व्यवहार वा प्रतिकूल व्यवहारलाई लैङ्गिक भेदभाव भनिन्छ । लिंगको आधारमा भन्नाले सामान्यतया महिला र केटीहरूलाई …आषाढ २६, २०८०
एसईईको नतिजा, अपेक्षा र भविष्यशैक्षिक सत्र २०७९ को एसईईको नतिजा सार्वजनिक भएको छ । कुल ४ लाख ८४ हजार ९३९ परीक्षार्थीमा २२ हजार ४७५ जनाले ३.६ देखि ४ जिपिए प्राप्त गरेका छन् । यो …आषाढ २२, २०८०
गुरुका गुरुत्तर कार्यसमय सँगै पाठ्यक्रममा परिमार्जन हुनु परिवर्तन हुनु प्राकृतिक कुरा हो । यो नियम सम्मत र समयको माग हो । तर शिक्षकहरु उक्त पाठ्यक्रममा भएको परिमार्जन सँग वहने, …आषाढ १८, २०८०
शैक्षिक उन्नयन वर्ष घोषणाको अन्तर्यशिक्षकलाई निरन्तर रूपमा शिक्षणस्तर सुधार्न प्रतिबद्ध बनाउने ध्येय यस कार्यक्रमले राखेको छ । यसले शिक्षकलाई निरन्तर रूपमा पेसागत क्षमता विकासप्रति प्रतिबद्ध बनाउँछ ।आषाढ १७, २०८०
शिक्षा बजेटको झलकजिल्लान्तर सरूवाबाट मिलान हुनु पर्ने सङ्ख्यामध्ये १६३८ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने सोच रहेको ।आषाढ १६, २०८०