एउटै शैक्षिक सत्र कायम गर्ने अवसरविद्यार्थी भर्ना गर्न गराउन सम्बन्धित स्थानीय तहहरुले सहजीकरण गर्नेबैशाख ८, २०७७
कोरोना महामारी र हाम्रो भविष्यसाधारण आँखाले दृष्टिगोचर गर्न नसकिने एक प्रकारको मानव शरीरभित्र श्वासप्रश्वासका माध्यमबाट प्रवेश गरेर फोक्सो, मुटु , मृगौला जस्ता महत्वपूर्ण संवेदनशील …बैशाख ८, २०७७
एसईई परीक्षा व्यवस्थापनमा कसको दायित्व के ?लकडाउन सकिएपछि एसईई परीक्षा सञ्चालन हुन्छ भन्ने अनुमान गर्दा विद्यालयले तत्काल केही गर्नुपर्ने हुन्छबैशाख ८, २०७७
लकडाउनमा विद्यार्थी के गर्दैछन् ?नियमित पठनपाठन नभएकोले विद्यार्थीहरु के गरिरहेका छन् भन्ने सवालमा विद्यार्थीहरुसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।बैशाख ७, २०७७
कोरोनाको महामारीले नेपालमा पार्ने आर्थिक प्रभाव र समाधानका उपायचीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (COVID-19) ले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । बुहानमा 10 December 2019 मा रुघाखोकी तथा …बैशाख ६, २०७७
लकडाउन, प्रविधि र शिक्षकअहिले सम्पूर्ण मानवजाति कोरोना भाइरस (Covid-19) को संक्रमणको कारणले आक्रान्त छ। यो लेख तयार पार्ने समयसम्म विश्वका २१० देशमा यो रोगको संक्रमण फैलिइसकेको छ। …बैशाख ५, २०७७
सार्वजनिक शिक्षामा प्रविधिको प्रयोगमानिसको चेतनामा क्रमिक सुधार हुने काम शिक्षाबाट नै सुरू हुन्छ । औपचारिक वा अनौपचारिक शिक्षाको कारण प्राप्त हुने चेतनाबाट नै समाज विकास तर्फ अग्रसर हुन्छ । …बैशाख ५, २०७७
दूर सिकाइको माध्यमबाट अध्यापन गर्ने तरिकापाठ्यक्रमको लागि आवश्यक सामग्रीको जोहो गर्न पनि चुनौतिपूर्ण छबैशाख ३, २०७७
भर्चुअल कक्षा आजको आवश्यकताकोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई स्तब्ध बनाएको छ । यसको प्रकोपले विश्वको आर्थिक, सामाजिक, शैक्षिक लगायत सम्पूर्ण पक्षलाई प्रभाावित भएका छन् । कोरोना भाइरस …बैशाख २, २०७७
कोरोना भाईरस – चुनौती एक, अवसर अनेकचुनौतीसँगै उत्पन्न अवसरको समुचित व्यवस्थापनले आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वाश गर्न सकिन्छ ।बैशाख २, २०७७