चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः हुँदैन१२ कक्षामा ८० प्रतिशत माथि नम्बर ल्याएका विद्यार्थीले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा ५० नम्बर पनि ल्याउन नसकेको पाइएको छ । आयोगले गत साउन ९ देखि १३ …भाद्र १, २०७८
एमएन कक्षा सञ्चालन गर्दै जुम्लाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन) को कक्षा सञ्चालन गर्ने भएको छ । चिकित्सा शिक्षा अयोगमा प्रतिष्ठानले पाठ्यक्रम सहित …श्रावण ३२, २०७८
गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन मागप्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत …श्रावण २९, २०७८
चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सीट भन्दा थोरै विद्यार्थी उत्तीर्ण, पुनः परीक्षा हुँदैनचिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म स्नातक तहमा प्रवेशका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्यो । गत २१ गते नै उक्त परीक्षाको नतिजा सार्वजनिक …श्रावण २६, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले गत साउन ९ देखि १३ …श्रावण २२, २०७८
बीपी प्रतिष्ठानमा प्राज्ञिक अराजकताः कार्यदल प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ सहित)विगत ५१ दिन देखि तनावग्रस्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राज्ञिक अराजकता बढेको पाइएको छ । प्रतिष्ठानका उपकुलपतिको प्राध्यापक उपाधि माथि …श्रावण २०, २०७८
आरक्षण वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाउनुपर्ने सर्वोच्चको फैसला (पूर्णपाठ सहित)सर्वोच्च अदालतले आरक्षणसम्बन्धी व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाउनुपर्ने ठहर गरेको छ। न्यायाधीश द्वय विश्वम्भरप्रसाद श्रेष्ठ र …श्रावण १८, २०७८
एकीकृत प्रवेश परीक्षाका नतिजा चिकित्सा शिक्षा आयोगले यही साता सार्वजनिक गर्नेचिकित्सा शिक्षा आयोगले साउन ९ गते देखि १३ गते सम्म लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा आगामी एक हप्ता भित्र सार्वजनिक गर्ने भएको छ । आयोगले …श्रावण १५, २०७८
इडियुसञ्जाल महिना व्यत्तित्वद्वारा प्राडा गिरि सम्मानितइडियुसञ्जाल महिना व्यत्तित्वद्वारा यो महिना चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरि सम्मानित भएका छन् । इडियुसञ्जालले जनवरी २०२१ देखि प्रदान …श्रावण १४, २०७८
शुल्क तथा भर्नामा पारदर्शिता ल्याउन एकीकृत प्रवेश परीक्षाचिकित्सा शिक्षा आयोगले आगामी ९ गते बाट स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्दै छ । यो वर्ष कुल ३२ हजार ३०० विद्यार्थीले सो परीक्षामा सहभागी हुनका …श्रावण ७, २०७८