नतिजा सच्याउन माग गर्दै आयोगलाई साँचो बुझाइयोचिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् …भाद्र ८, २०७८
आयोगले नतिजा नसच्याए कलेजको चावी बुझाउने चेतावनीचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स …भाद्र ८, २०७८
दोषी ठहर भएका बिपीका पदाधिकारीलाई संरक्षण हुन्नस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा …भाद्र २, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः हुँदैन१२ कक्षामा ८० प्रतिशत माथि नम्बर ल्याएका विद्यार्थीले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा ५० नम्बर पनि ल्याउन नसकेको पाइएको छ । आयोगले गत साउन ९ देखि १३ …भाद्र १, २०७८
एमएन कक्षा सञ्चालन गर्दै जुम्लाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन) को कक्षा सञ्चालन गर्ने भएको छ । चिकित्सा शिक्षा अयोगमा प्रतिष्ठानले पाठ्यक्रम सहित …श्रावण ३२, २०७८
गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन मागप्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन । कलेजलाई विश्वविद्यालय मातहत …श्रावण २९, २०७८
चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सीट भन्दा थोरै विद्यार्थी उत्तीर्ण, पुनः परीक्षा हुँदैनचिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म स्नातक तहमा प्रवेशका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्यो । गत २१ गते नै उक्त परीक्षाको नतिजा सार्वजनिक …श्रावण २६, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले गत साउन ९ देखि १३ …श्रावण २२, २०७८
बीपी प्रतिष्ठानमा प्राज्ञिक अराजकताः कार्यदल प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ सहित)विगत ५१ दिन देखि तनावग्रस्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राज्ञिक अराजकता बढेको पाइएको छ । प्रतिष्ठानका उपकुलपतिको प्राध्यापक उपाधि माथि …श्रावण २०, २०७८
आरक्षण वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाउनुपर्ने सर्वोच्चको फैसला (पूर्णपाठ सहित)सर्वोच्च अदालतले आरक्षणसम्बन्धी व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाउनुपर्ने ठहर गरेको छ। न्यायाधीश द्वय विश्वम्भरप्रसाद श्रेष्ठ र …श्रावण १८, २०७८