बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुक्रबारदेखि सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीलामो समयदेखि आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न प्रधानमन्त्रीले संघर्ष समितले ४८ घन्टाभित्र सचिवस्तरीय वार्ता कमिटि गठन …आषाढ ३०, २०७८
एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्तिआवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्ति सम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ …आषाढ २९, २०७८
बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फराष्ट्रिय प्राथमिकता प्राप्त बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माणको आयोजना अनिश्चिततातर्फ धकेलिएको छ । कलेजको पूर्वाधार निर्माणका लागि जग्गा अभावका कारण …आषाढ २८, २०७८
विदेशमा पढेकाले नेपालमा नै इन्टर्नसिप गर्न पाउनेचिकित्सा शिक्षा आयोगले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप गर्न बाँकी भएका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिपको व्यावस्था गर्ने भएको छ । आयोगले …आषाढ २३, २०७८
चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि १३ सम्म सञ्चालन गर्नेचिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि १३ गते सम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगमा स्वास्थ्य …आषाढ १६, २०७८
एकीकृत प्रवेश परीक्षाको केन्द्र असार १० गते सार्वजनिक गर्दै चिकित्सा शिक्षा आयोगचिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको केन्द्र चिकित्सा शिक्षा आयोगले आगामी १० गते सार्वजनिक गर्ने भएको छ । विद्यमान कोभिड १९को विषम विषम …आषाढ ७, २०७८
सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्ने, एमबीबीएसमा पनि छात्रवृत्तिताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्नुका साथै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ …आषाढ ६, २०७८
सीसीएमसीले अनुमति दिए चिकित्सा शिक्षा आयोगले असार २६ देखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्नेचिकित्सा शिक्षा आयोगले आगामी २६ असार देखि एकीकृत प्रवेश परीक्षा सञ्चलन गर्ने तयारी थालेको छ । स्नातक तहको प्रथम वर्षमा भर्ना गर्ने समय केही ढिला भइसकेको भन्दै …आषाढ ४, २०७८
मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमतिवाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहमा अध्यापन गर्ने अनुमति पाएको छ …आषाढ १, २०७८
मेडिकल कलेजमा शैक्षिक वर्ष २०७७–०७८ का लागि स्नातक तहको सिट छुट्याइयोचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत विभिन्न विषयमा देशैभरका मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको गत …आषाढ १, २०७८