ध्यानाकर्षण पत्रमा आयोगको ध्यानाकर्षणचिकित्सा शिक्षा आयोगले टिएसएलसी स्तरोन्नति संघर्ष समितिले बुझाएको ध्यानाकर्षण पत्रमा आयोगको ध्यान आकृष्ट भएको जनाएको छ । आयोगले आज विज्ञप्ति प्रकाशन गर्दै …भाद्र २६, २०७९
स्तरोन्नतिका लागि सिफारिसमा परेका २५ शिक्षण संस्थाले कक्षा सञ्चालनका लागि सिट पाएनन् (सिट विवरण सहित)चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) बाट सम्बन्धन लिएर चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका २५ …भाद्र २२, २०७९
एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आबद्ध गरिनेचिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आयोगको सफ्टवेयर आबद्ध गर्ने भएको छ । यसका लागि …श्रावण २३, २०७९
पाकिस्तानमा चिकित्सा शिक्षा पढ्ने १९ जनाका लागि छात्रवृत्तिको आवेदन मागचिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नेपाल सरकारलाई पाकिस्तान …श्रावण ११, २०७९
चिनियाँ विश्वविद्यालयमा अध्ययन गरेका एमबीबीएसका विद्यार्थीले नेपालमानै इन्टर्नसीप गर्न पाउनेकोरोनाका कारण चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएस पुरा गर्न नसकेका विद्यार्थीलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले …श्रावण ८, २०७९
काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा करिब ६८ प्रतिशत उत्तीर्णनेपाल मेडिकल काउन्सिलले साउन सात गते सञ्चालन गरेको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ६८।६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । विशेषज्ञ …श्रावण ८, २०७९
स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छः राष्ट्रपति भण्डारीत्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्वर्णजयन्ती आज विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले …श्रावण १, २०७९
चिकित्सा शिक्षाको शुल्क वृद्धि (शुल्कसहित)राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८–७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत …आषाढ ३२, २०७९
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारितप्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई …आषाढ २०, २०७९
चिकित्सा शिक्षाका विद्यार्थीलाई दाताको सर्तअनुसार पदक प्रदान गरिने (पदक पाउने विद्यार्थीको विवरणसहित)त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ५० औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) का अवसरमा उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको छ …आषाढ १५, २०७९