चीन सरकारद्वारा MD/MS/MDS/MPH र Ph.D तहको छात्रवृत्तिको लागि दरखास्त फाराम भर्ने सूचनाछात्रबृत्ति शाखा जनवादी गणतन्त्र चीन सरकारद्वारा नेपाल सरकारलाई प्राप्त स्नातकोत्तर तहको MD/MS/MDS/MPH र विद्यावारिधि तहको छात्रवृत्तिमा …माघ १, २०७७
वर्ल्ड बुक अफ रेकर्डमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोटवर्ल्ड बुक अफ रेकर्डस्ले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोट भएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्ड लिमिटेड …मंसिर २९, २०७७
माघ ३० भित्र आयकर वापतको राजस्व बुझाउन मन्त्रालयको अनुरोधविदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ अनुसार आयकर दाखिला गर्न मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार अनुरोध गरेको छ ।आश्विन २७, २०७७
भाषा परीक्षा उचित सुरक्षा मापदण्ड सहित सञ्चालन हुनेकोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण उत्पन्न हुने जोखिमलाई दृष्टिगत गरी स्थगित गरिएको भाषा परीक्षा जनस्वास्थ्यका सुरक्षा मापदण्ड अपनाइ सञ्चालन गरिने भएको …श्रावण ४, २०७७
चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्न मागवाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रश्नोत्तर कार्यक्रमअन्तर्गत प्रदेशसभाका ११ सदस्यहरुले चीनको वुहान शहरमा रहेका १८० नेपाली विद्यार्थीलाई सङ्घीय …माघ २८, २०७६
केन्यामा विद्यालयमा पसेर तीन शिक्षकको हत्या, एकको अपहरणरासस÷एएफपी : पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि …माघ २, २०७६
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको उद्घाटनसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को …पौष २६, २०७६
हवाई आक्रमणमा परी लिवियामा २८ विद्यार्थी मारिएत्रिपोली, (रासस / सिन्ह्वा) : लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार …पौष २१, २०७६
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलियाकक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ ।पौष २१, २०७६
जेएनयूमा आक्रमण : दर्जनाैँ विद्यार्थी र शिक्षकहरू घाइतेनयाँदिल्ली पुस २१, २०७६ भारतको राजधानी नयाँदिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा आइतबार ठूलो संख्यामा अनुहार ढाकेर आएका ५० …पौष २१, २०७६