५० औँ दीक्षान्त समारोहका लागि आवेदन दिने म्याद थपत्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहका लागि कार्तिक १० गतेभित्र आवेदन दिन सक्ने भएको छ । त्रिवि परीक्ष नियन्त्रण कार्यालयले आज एक सूचना जारी …कार्तिक २, २०८१
नेपाल विश्वविद्यालयको सर्वोच्च निकाय बोर्ड अफ ट्रस्टी रहने (विधेयकसहित)राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज २३ गते नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गरे । विधेयक प्रमाणीकरण भएसंगै ऐन बन्यो । सो ऐनले विश्वविद्यालय …कार्तिक १, २०८१
नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरणराष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को …आश्विन २४, २०८१
काठमाडौं विश्वविद्यालय र साउथ एसिया इन्स्टिच्युटबीच सम्झौताकाठमाडौं विश्वविद्यालय ९केयू० र साउथ एसिया इन्स्टिच्युट फर हिस्ट्री एण्ड फिलोसफी सहकार्य गर्ने सम्झौत भएको छ । समाज, प्रविधि र वातावरणका तीन विधालाई …आश्विन २३, २०८१
बिएमएसका १६ विद्यार्थीद्वारा थोरङ हिमचुली आरोहणनेपाल माउण्टेन एकेडेमीका ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ (बिएमएस) अध्ययनरत १६ जना विद्यार्थीहरू मनाङको थोरङ हिमचुली आरोहण गरेका छन् । एकेडेमीका …आश्विन २१, २०८१
न्याम्समा शिक्षक दरबन्दी थपियोचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्तर्गतका मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि …आश्विन २०, २०८१
नेपाल विश्वविद्यालय विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो (विधेयकसहित)राष्ट्रिय सभाबाट नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो विधेयक प्रमणित गरेका हुन् । …आश्विन १७, २०८१
उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धिका लागि आवेदन माग (सूचनासहित)विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्षेत्रका लागि आवेदन माग गरेको छ । आयोगले उच्च …आश्विन १६, २०८१
निर्देशनालयको निर्देशकका लागि सर्टलिष्ट सार्वजनिकत्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको निर्देशक छनोट समितिले निर्देशक छनोटका लागि पाँच जनाको अल्प सूची प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय सावधिक …आश्विन १३, २०८१
त्रिविले स्थगित गरेका परीक्षा १७ र २१ गते सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले आजका लागि तय गरेको परीक्षा असोज २१ गते सञ्चालन गर्ने भएको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिविले आजका लागि …आश्विन १३, २०८१