कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको छ। समितिले कार्तिक …कार्तिक २१, २०८१
त्रिविका सबै निकायमा भोलि बिदात्रिभुवन विश्वविद्यालयले भोलि शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो । शिक्षाविद् समेत …कार्तिक २०, २०८१
शिक्षामा कमजोर कर्णाली, छात्रवृत्तिमा अगाडिराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत छन् । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर छ । …कार्तिक १९, २०८१
कार्यक्रम थप गर्न आवेदन दिने समय थपत्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय योजना निर्देशनालयले नयाँ कार्यक्रम थप गर्न आवेदन दिने समय ३५ दिन थप गरेको छ । गुणस्तर सुनिश्चितता तथा प्रत्ययन …कार्तिक १३, २०८१
भागबण्डा नमिल्दा अलमलमा डिन नियुक्तिशिक्षा र मानविकी संकायको डिनमा भाग नमिल्दा अन्तर्वार्ता लिएको एक महिना बिति सक्दा पनि त्रिभुवन विश्वविद्यालयले डिन नियुक्त गर्न सकेको छैन । नेपाली …कार्तिक ११, २०८१
आंशिकलाई करार नगरे राम्रो नहुने चेतावनीआंशिकलाई करार नगरी परीक्षाको प्रक्रिया अगाडि बढाए परिणाम नराम्रो हुने चेतावनी त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई दिइएको छ । त्रिविमा …कार्तिक ११, २०८१
वरदान बन्दै त्रिविको अनलाइन कक्षाकीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहेका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र ९एमएसएसइडी० को अनलाइन कक्षा लिइरहेका छन् । थप शैक्षिक …कार्तिक ८, २०८१
परीक्षामा चरम लापरबाही गर्नेलाई गरिएको कारबाहीको सिफारिस कता हरायो ?त्रिभुवन विश्वविद्यालयले विभिन्न संकाय तथा संस्थानको डिन छनोटका लागि सर्टलिष्ट सार्वजनिक गरेको करिब एक महिना बितेको छ । अहिले सम्म डिन नियुक्तिका लागि सिफारिस …कार्तिक ७, २०८१
पहिलो वर्ष चार संकायको परीक्षामा दुई भाषाको प्रश्नपत्र निर्माण गरिनेत्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका पहिलो सेमेष्टर तथा वर्षको परीक्षामा सबै विषयमा दुई भाषाको प्रश्नपत्र निर्माण गर्ने भएको छ …कार्तिक ५, २०८१
मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेज युनिभर्सिटी विच सम्झौतामध्यपश्चिम विश्वविद्यालय, नेपाल र चाइना थ्री गर्जेज युनिभर्सिटी, चीन विच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मैत्री सम्बन्ध स्थापना गरी आपसी …कार्तिक ४, २०८१