चिकित्सा शिक्षा स्नातक तहमा आवेदन भरेका सबैले प्रवेश परीक्षा दिन पाउनेचिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन अनलाइन आवेदन भरेका इच्छुक आवेदकहरूलाई परीक्षामा सहभागी गराउने सम्बन्धी सूचना । चिकित्सा …श्रावण ३२, २०८१
चिकित्सा शिक्षामा पालिकाको छात्रवृत्तिपश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु …श्रावण ३२, २०८१
बार्षिक ७० जनालाई इन्जिनियरिङ पढाउँदै नेपाल इन्जिनियरिङ कलेजभक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले बार्षिक ७० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । कलेजले छात्रवृत्तिका लागि वार्षिक १५ करोड …श्रावण ३२, २०८१
आइप्यान शैक्षिक मेला आयोजनाअन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान) ले आज आइप्यान अन्तर्राष्ट्रिय शैक्षिक मेलाको आयोजना गरेको छ । काठमाडौँमा आयोजित मेलामा विभिन्न २४ वटा …श्रावण ३१, २०८१
बौद्ध विश्वविद्यालयलाई छात्रवृत्तिका लागि ४० लाख दानलुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी चिनियाँ नागरिकले रु ४० लाख एक हजार दान प्रदान गरेका छन् । चिनियाँ भिक्षु …श्रावण ३१, २०८१
केयुको बार्षिक बजेट करिब रु ५ अर्बकाठमाडौं विश्वविद्यालय (केयु) को रु चार अर्ब ३० करोड ९० लाख बार्षिक बजेट पारित भएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा अच्युतप्रसाद वाग्लेले आज …श्रावण ३०, २०८१
छात्रवृत्तिमा छोरीबुहारी प्राथमितामामैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ …श्रावण ३०, २०८१
काठमाडौँ विश्वविद्यलाय र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशनकाठमाडौँ, ३० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन …श्रावण ३०, २०८१
१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिनेचिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ ।श्रावण ३०, २०८१
केएमसी टियु बिसिए फुटसल कप २०८१ प्रथम संस्करण आयोजना हुनेकाठमाडौं मोडेल कलेजले साउन ३१ र ३२ गते केएमसी टियु बिसिए फुटसल कप २०८१ प्रथम संस्करण आयोजना गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय …श्रावण २९, २०८१