केयुको बार्षिक बजेट करिब रु ५ अर्बकाठमाडौं विश्वविद्यालय (केयु) को रु चार अर्ब ३० करोड ९० लाख बार्षिक बजेट पारित भएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा अच्युतप्रसाद वाग्लेले आज …श्रावण ३०, २०८१
छात्रवृत्तिमा छोरीबुहारी प्राथमितामामैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ …श्रावण ३०, २०८१
काठमाडौँ विश्वविद्यलाय र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशनकाठमाडौँ, ३० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन …श्रावण ३०, २०८१
१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिनेचिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ ।श्रावण ३०, २०८१
केएमसी टियु बिसिए फुटसल कप २०८१ प्रथम संस्करण आयोजना हुनेकाठमाडौं मोडेल कलेजले साउन ३१ र ३२ गते केएमसी टियु बिसिए फुटसल कप २०८१ प्रथम संस्करण आयोजना गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय …श्रावण २९, २०८१
पशु चिकित्सामा अनुमति नलिएका शिक्षण संस्थामा भर्नाका लागि सूचना जारीनेपाल पशु चिकित्सा परिषद्कोे अनुमति बिना विभिन्न विश्वविद्यालय सम्बद्ध कलेजले भर्ना सम्बन्धी सूचना जारी गरेको पाइएको छ । परिषद्को साउन २१ गतेको ३३६औं …श्रावण २८, २०८१
मानित विश्वविद्यालय बन्ने प्रक्रियामा जनप्रिय क्याम्पससमुुदायस्तरबाट स्थापना भएको पोखराको जनप्रिय बहुुमुुखी क्याम्पस मानित विश्वविद्यालय बन्ने प्रक्रियामा रहेको जनाइएको छ । क्याम्पसका सभासद् एवं गण्डकी …श्रावण २८, २०८१
बागमती प्रदेश विश्वविद्यालय हेटौँडाको उपाध्यक्ष नियुक्तिका लागि आवेदन मागबागमती प्रदेश विश्वविद्यालय हेटौँडाको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको छ । १५ दिनभित्र कार्यालय समयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय …श्रावण २८, २०८१
लयमा चल्न सुरु गर्दै त्रिवि, सत्ता र शक्तिको युद्धले सुधारमा आशंकागत जेठदेखि अहिले सम्म विभिन्न संकायका २५ विषयको नतिजा सार्वजनिक गरिसकेको छ । …श्रावण २७, २०८१
त्रिविको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैनः मन्त्री भट्टराईशिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकीछिन् । मन्त्री भट्टराईले लाखौं …श्रावण २६, २०८१