युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि …आषाढ १८, २०८१
व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालयकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय …आषाढ १८, २०८१
लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षितसर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सङ्गठन ९इन्टोसाई०द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी) कोर्स अध्ययन गर्ने …आषाढ १७, २०८१
सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका आवेदन मागनेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ …आषाढ १७, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक संघीय संसदमा पेशःनेत्रविज्ञान अध्ययनका लागि विदेशी विद्यार्थीको समेत गन्तव्य हुनेछः शिक्षामन्त्री तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको …आषाढ ११, २०८१
त्रिविको सम्पत्तिको हिनामिना र जग्गा अतिक्रमण भएको थाहा भए सूचित गर्न आग्रहत्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा विभिन्न …आषाढ ८, २०८१
प्रतिष्ठानद्वारा विभिन्न पदका लागि आवेदन मागपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवा तर्फका विभिन्न पदका लागि खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थापी पदपूर्तिका …आषाढ ८, २०८१
दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्तिझापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास …आषाढ ६, २०८१
गुणस्तरीय स्वास्थ्य सेवा राज्यको कर्तव्यः प्रधानमन्त्री“चिकित्सा शिक्षा गुणस्तरीय हुनैपर्छ, शहरी क्षेत्रका अतिरिक्त ग्रामीण क्षेत्रमा समेत दक्ष स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गरी गुणस्तरीय चिकित्सा सेवा प्रवाहमा उत्कृष्टता प्रदान गर्नुपर्छ ।”आषाढ ५, २०८१
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षितकृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका अवसरमा विद्यार्थी दीक्षित भएका हुन् …आषाढ ४, २०८१