पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालयपछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना …श्रावण २६, २०८१
इन्जिनियरिङमा एनओसी सम्बन्धी निर्देशिकामा बेखबर मन्त्रालय, विदेशिन बाध्य विद्यार्थीभएका नीति तथा व्यवस्था कार्यान्वयन नहुँदा विद्यार्थी बाध्य भएर विदेशिने गरेका छन् । नेपालमा सञ्चालित आधा दर्जनभन्दा बढी विश्वविद्यालयले नेपालमा नै …श्रावण २५, २०८१
मोफसलका विश्वविद्यालय जथाभावी धमाधम सम्बन्धन वितरण गर्दैमुलुकका कुनै कुनाका कलेजले स्नातक वा स्नातकोत्तर तहको सजिलैसँग सम्बन्धन लिनु छ ? उसो भए तनाउ नलिनुस् । मोफसलका विश्वविद्यालयमा सम्पर्क राख्नुहोला, सजिलै …श्रावण २४, २०८१
३२ ओटा क्याम्पसमा आफ्नो कार्यक्रम विस्तार गर्दै सुदुरपश्चिम विश्वविद्यालयसुदुरपश्चिम विश्वविद्यालयले ३२ ओटा क्याम्पसमा आफ्नो कार्यक्रम विस्तार गरेको छ । पछिल्लो समय विद्यार्थीको आकर्षक विषयका रुपमा रहेका कार्यक्रम सञ्चालनका लागि …श्रावण २२, २०८१
त्रिविको बार्षिक नीति तथा कार्यक्रममा हस्तक्षेप भएको भन्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणात्रिभुवन विश्वविद्यालयको बार्षिक नीति तथा कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले हस्तक्षेप गरेको भन्दे विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका …श्रावण २१, २०८१
उड्डयन व्यवस्थापन विषयमा शिक्षण गराइँदैकाभ्रेको बनेपामा ‘उड्डयन व्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ । काठमाडौँ विश्वविद्यालय (केयु)० स्कुल अफ …श्रावण २१, २०८१
आई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई(, रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु …श्रावण २०, २०८१
२९ औं दीक्षान्त समारोहका लागि आवेदन दिने समय थपकाठमाडौं विश्वविद्यालयले २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१ ९दोस्रो चरण० को आवेदन फाराम भर्ने समयावधि थप गरेको छ । साउन २०, गते सम्ममा …श्रावण १७, २०८१
त्रिवि सभामा कुलपतिले निर्मम तरिकाले हस्तक्षेप गरे‘त्रिभुवन विश्वविद्यालयमा अनौंठा जात्रा लाग्छन्’ त्रिविका एक जना बहालबाला पदाधिकारीले भने, ‘यिनै जात्रा भित्रका नायकले देशबाट युवाशक्ति पलायन गराउन गोटी …श्रावण १७, २०८१
पदकको सट्टा प्रमाणपत्रबाटै टार्ने प्रस्तावमन्त्रालय उच्च स्रोतका अनुसार पदक वितरण गर्न नसक्दा प्रमाणपत्र उपलब्ध गराइनेछ भन्ने बुँदा सो निर्देशिकामा थप गर्नेगरी संशोधन गर्न लागिएको हो ।श्रावण १६, २०८१