शिक्षा मन्त्रीका सय दिन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक, कारबाही खै ?सामाजिक सञ्जालमा सय दिन नै सक्रिय मन्त्रीआषाढ ४, २०८१
गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्रीकृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।आषाढ ४, २०८१
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा तेस्रो कार्यकालका लागि आचार्यलुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल …आषाढ १, २०८१
बीडीएस्सीको कक्षा सञ्चालन हुनेकाठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सले स्नातक तहमा डेटा साइन्स (बीडीएस्सी) अध्यापन गराउने भएको छ । आगामी शैक्षिक सत्रदेखि चार वर्षे बीडीएस्सीको कक्षा …आषाढ १, २०८१
विश्वविद्यालयको जग्गा गौचरण, भवन निर्माणको रकम फ्रिजनेपाल खुला विश्वविद्यालयलाई सरकारले प्रदान गरेको रू.१० करोड फ्रिज भएर गएको छ । मन्त्रिपरिषद्को २०८० असार २६ गतेको बैठकले नेपाल खुला …जेष्ठ ३१, २०८१
मध्यपश्चिम विश्वविद्यालयको डिनका लागि आवेदन मागमध्यपश्चिम विश्वविद्यालयले विभिन्न स्कुलका डिनका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, र ग्य्राजुएट स्कुल अफ लको डिन …जेष्ठ ३१, २०८१
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोडमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएसस) अध्यापन …जेष्ठ ३०, २०८१
व्यवहारिक विज्ञान तथा इन्जिनियरिङ विषयक अन्तर्राष्ट्रिय सम्मेलनपोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजना, विश्वविद्यालय अनुदान आयोग र स्कूल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालयको सहकार्यमा पोखरामा व्यवहारिक …जेष्ठ ३०, २०८१
चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि आवेदन माग (सूचनासहित)गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।जेष्ठ २९, २०८१
विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदैत्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ …जेष्ठ २७, २०८१