चिनियाँ विश्वविद्यालयमा अध्ययन गरेका एमबीबीएसका विद्यार्थीले नेपालमानै इन्टर्नसीप गर्न पाउने कोरोनाका कारण चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएस पुरा गर्न नसकेका विद्यार्थीलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले … श्रावण ८, २०७९
काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा करिब ६८ प्रतिशत उत्तीर्ण नेपाल मेडिकल काउन्सिलले साउन सात गते सञ्चालन गरेको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ६८।६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । विशेषज्ञ … श्रावण ८, २०७९
शिक्षा मन्त्री र प्रधानमन्त्रीविच शिक्षा ऐन, विश्वविद्यालयको वर्तमान अवस्थाका विषयमा छलफल सो छलफलमा प्रधानमन्त्री देउवाले शिक्षा मन्त्री पौडेलसहित सरोकारवालालाई संघीय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफल बोलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । श्रावण ७, २०७९
एकै प्रकृतिका धेरै विश्वविद्यालय खोल्ने क्रम रोकिनु पर्ने शिक्षा विज्ञानमा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एकै ठाउँमा एकै प्रकृतिका धेरै विश्वविद्यालय खोल्ने क्रम रोकिनु पर्ने बताएका छन् । “उच्च शिक्षाको … श्रावण ६, २०७९
मध्यपश्चिम विश्वविद्यालयमा पदाधिकारी माग मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त रहेका पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरिएको छ । श्रावण ६, २०७९
मुसोममा शिक्षक कर्मचारी आवश्यक मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले विभिन्न शिक्षक तथा कर्मचारीका लागि आवेदन माग गरेको छ र विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक … श्रावण ५, २०७९
अब इन्जिनियर बन्न लाइसेन्स परीक्षा पास गर्नुपर्छ स्नातकसम्मको इन्जिनियरिङ अध्ययन पूरा गरेपछि लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। यस अगाडि इन्जिनियरिङ संकायमा स्नातक गरेपछी लाइसेन्स पाईने गरिएको थियो। श्रावण ४, २०७९
पाकिस्तानबाट छात्रवृत्तिमा बिएस्सी इन्जिनियरिङ गर्न चाहने विद्यार्थीबाट आवेदन माग (सूचनासहित) पीटीएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीले साउन ४ देखि १० गते सम्ममा आवेदन दिन शिक्षा, … श्रावण ४, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमा दफाबार छलफल प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल भएको छ । आयुर्वेद शिक्षालाई राष्ट्रिय … श्रावण ३, २०७९
समस्याको चाङ पनिकामा, त्रिवि यसको कारखाना नेपालमा ११ विश्वविद्यालय तथा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन् । महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनअनुसार, सञ्चालित विश्वविद्यालयमा … श्रावण ३, २०७९