उच्च शिक्षा
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण
काठमाडौँ, ६ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै …
अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड
काठमाडौँ, ३१ भदौः देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक …
त्रिवि योग विज्ञानतर्फका सर्वोत्कृष्ट दुई विद्यार्थी पुरस्कृत
काठमाडौँ, ६ भदौः त्रिभुवन विश्वविद्यालयबाट योग विज्ञान अधिस्नातक (पिजी डिप्लोमा) तहमा सर्वोत्कृष्ट भएका दुई विद्यार्थीलाई ललितपुर महानगरपालिकाले पुरस्कृत …
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले आज पद तथा गोपनीयताको सपथ …

मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालय
गण्डकी, २५ साउनः पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी …
धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने
बलेवा (बागलुङ), २३ साउनः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका …
कक्षा १२ को नतिजा प्रकाशन : ६१ दशमलव १७ प्रतिशत उत्तीर्ण
काठमाडौँ, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये …
केसीसी एक्जिबिट २०२५' काे भव्य समुद्घाटन
काठमाडाैँ । १६ साउन २०८२ । कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट भव्य समुद्घाटन भएकाे छ । …
गेट कलेज र जापानको टोनो शहरबीच ऐतिहासिक सहकार्य सम्झौता सम्पन्न
काठमाडौं/टानो, जापान – ८ साउन २०८२: काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो शहरबीच पर्यटन तथा आतिथ्य सत्कार …
शिक्षामन्त्री र इजरायली राजदूतबीच ‘इजरायल इन्टर्नसीप कार्यक्रम’ पुनःसञ्चालनबारे छलफल
काठमाडौँ, २ साउनः नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गर्नुभएको छ । भेटमा इजरायलमा नेपाली कृषि …
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान
गण्डकी, २ साउनः पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित …

नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत
काठमाडौँ, ३२ असार : नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ …
नयाँ आर्थिक वर्ष सुरुहुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित
काठमाडौँ, ३२ असार : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र …
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत
काठमाडौँ, ३२ असार : लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री …
राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत
काठमाडौँ, ३० असारः राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा …
चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ
काठमाडौँ, ३० असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चिकित्सा क्षेत्रमा उत्पादन भएका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशभित्रै खपत …

शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
इनरुवा (सुनसरी), ३१ असारः शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुनसरीको एक र भारतका दुई विश्वविद्यालयबीच पाँचवर्षे शैक्षिक सम्झौता भएको छ …