दैनिक ६०० ले लिन्छन् एन्ओसी, पछिल्लो समय जापान जाने बढेदेश कता जाँदै छ । भविष्य कस्तो छ देशको । अध्ययन गर्न भक्तपुरको सानो ठिमी स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा …फाल्गुण १८, २०८०
त्रिवि दीर्घसेवाका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखाले दीर्घसेवा पदक २०८० को लागि आवेदन माग गरेको छ । पच्चीस वर्ष वा सो भन्दा बढी (यस अघि कारणवश फारम भर्न नसकि …फाल्गुण १७, २०८०
संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न पहलनेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस …फाल्गुण १६, २०८०
‘विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने ?’प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने …फाल्गुण १५, २०८०
कटारीमा मेडिकल कलेज स्थापना गर्न मागप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै …फाल्गुण १५, २०८०
फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबिच शैक्षिक सहकार्य गर्ने सम्झौतालर्ड बुद्ध एजुकेसन फाउण्डेसन र माइक्रोसफ्ट कम्पनीबिच शैक्षिक सहकार्य गर्ने सम्झौता गर्ने सम्झौता भएको छ । फाउण्डेसनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्टका …फाल्गुण १४, २०८०
नेसंविको जग्गासम्बन्धी समस्या समाधान गर्न पहल गर्छुः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पलकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वविद्यालयको …फाल्गुण १४, २०८०
क्याम्पस चलाउन धान्याञ्चलपछिल्लो समय गाउँ तथा सहरका समेत सामुदायिक क्याम्पस धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी र आर्थिक स्रोतको अभावमा सामुदायिक क्याम्पस सञ्चालनमा समस्या …फाल्गुण १४, २०८०
‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोटकाठमाडौं विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट भएका छन् । सेमीफाइनलबाट फाइनमा …फाल्गुण १३, २०८०
त्रिविले स्नातक तहको समय परिवर्तन गर्ने उपकुलपतिको घोषणात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक क्यालेण्डर बनाई लागुगर्ने त्रिविलाई पुनः संरचना गर्ने, मानविकी र शिक्षाशास्त्र संकायलाई पुनः …फाल्गुण १३, २०८०