त्रिवि सभा सदस्यका लागि पाँच शिक्षक निर्वाचितत्रिभुवन विश्वविद्यालयको सभा सदस्यका लागि हिजो भएको निर्वाचनबाट पाँच जना शिक्षक निर्वाचित भएका छन् । त्रिविको प्राध्यापक संघक्याम्पस इकाईका अध्यक्ष र …आषाढ २७, २०८१
एक दशकमा तीन दोब्बरले बढे विदेश जाने विद्यार्थीआर्थिक वर्ष २०८० वैशाख एक गते देखि चैत ३० गतेसम्म कुल एक लाख १४ हजार ४२२ जना विद्यार्थी वैदेशिक अध्ययनमा जानका वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् …आषाढ २५, २०८१
‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटनसोचदेखि उद्योगसम्म भन्ने नाराकासाथ ‘आरम्भ इन्नोभेसन हब’ को हालै एक समारोहबिच उद्घाटन गरिएको छ । जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था …आषाढ २३, २०८१
शैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्नेलाई कारवाही गरिनेशैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले सो जानकारी …आषाढ २२, २०८१
त्रिविका पदाधिकारी नियुक्तिका लागि मापदण्ड तयार (मापदण्डसहित)त्रिभुवन विश्वविद्यालयले पदाधिकारी नियुक्तिका लागि मापदण्ड तयार गरेको छ । त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्ति गर्ने आधार र …आषाढ २२, २०८१
नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठननेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो …आषाढ २१, २०८१
त्रिवि परीक्षा नियन्त्रक र सहनियन्त्रकलाई पदबाट हटाउने प्रक्रिया सुरु‘उच्च स्तरीय समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघिबढाएका हौं ’ उपकुलपति प्राडा बरालले भने, ‘हामीले कारबाही पक्रिया सुरु गरिसकेका छौं केही गरे …आषाढ १८, २०८१
शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’आषाढ १८, २०८१
युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि …आषाढ १८, २०८१
व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालयकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय …आषाढ १८, २०८१