गल्याङ नगरपालिकाले उच्चतहका २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगल्याङ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति …बैशाख ३०, २०८१
त्रिविको विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिएको: शिक्षा मन्त्रीशिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको बताएकी छिन् …बैशाख २८, २०८१
अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नेः शिक्षा मन्त्रीशिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन …बैशाख २५, २०८१
मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउँछौं: उपकुलपति गौतममध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने प्रतिवद्धता गरेका छन् । विश्वविद्यालयद्वारा …बैशाख २५, २०८१
चिकित्सा शिक्षा सम्बन्धी छात्रवृत्तिको अध्ययनका लागि कार्यदल गठन हुनेचिकित्सा शिक्षाको छात्रवृत्तिको अध्ययनका लागि अध्ययन गरी सरकारलाई सुझाव दिन कार्यदल गठन गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि …बैशाख २४, २०८१
उत्कृष्ट खेलाडीलाई एसपीए कलेजले छात्रवृत्ति प्रदान गर्नेप्रथम धनगढी अन्तर डोजाङ खुल्ला तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले छात्रवृत्ति प्रदान गर्ने भएको छ । वैशाख …बैशाख २४, २०८१
त्रिविका परीक्षा नियन्त्रकलाई कारबाही गर्न उच्चस्तरीय समितिको सिफारिसत्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको छ । परीक्षा …बैशाख २३, २०८१
प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोडबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताए । उनले शैक्षिक …बैशाख २३, २०८१
नव नियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशनहालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।बैशाख २०, २०८१
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई कुलपतिको निर्देशनआ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।बैशाख २०, २०८१