उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक (प्रतिवेदनसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ वर्ष पछि ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वननिक गरेको छ। गत जेठ १ गते …जेष्ठ २५, २०८१
छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।जेष्ठ २४, २०८१
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गर्ने तयारीमाउच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गर्ने तयारीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ जुटेकीछिन् …जेष्ठ २४, २०८१
पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने …जेष्ठ २३, २०८१
नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली क्याम्पसविच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ । आइतबार भएको सम्झौतामा …जेष्ठ २१, २०८१
त्रिविका ८२ जना शिक्षक–कर्मचारी अध्ययन बिदामा, अभिलेख छैनत्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०–८१ मा ८२ जना शिक्षक कर्मचारीलाई अध्ययन बिदा दिएको छ । त्रिविले ११ शिक्षक र ३ कर्मचारीलाई छात्रवृत्तिमा र ६६ …जेष्ठ २०, २०८१
प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्तिताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति …जेष्ठ २०, २०८१
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पतालचितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था …जेष्ठ १९, २०८१
त्रिविको सम्पत्ति खोजिने, आयोगको सदस्यमा प्राडा बराल (मन्त्री परिषद्को निर्णयसहित)त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ …जेष्ठ १८, २०८१
त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठनत्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन …जेष्ठ १८, २०८१