सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमणसुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले …बैशाख १०, २०८१
अब ब्रिज कोर्स एडुसञ्जालमाएडुसञ्जालले सिकाइका अवसर वृद्धि गर्ने उद्देश्यका साथ अनलाइन ब्रिज कोर्स सञ्चालनमा ल्याएको छ । स्टडी इन नेपाललगायत शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह …बैशाख १०, २०८१
उद्यमशील विद्यार्थीलाई आयोगको सहयोगबनेपा नगरपालिका–६ बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत एक उद्यमशील विद्यार्थीले व्यवसाय विस्तारका लागि रु ४० लाख प्राप्त गरेका छन् । उनले यो रकम …बैशाख १०, २०८१
सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीलाई स्वर्ण पदकसुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन् । महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित चौथो दीक्षान्त …बैशाख ९, २०८१
विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छः प्रधानमन्त्रीपुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम …बैशाख ९, २०८१
पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्रीपुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् …बैशाख ९, २०८१
जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न थाल्यो मन्त्रालयलेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनले कारबाहीको सिफारिस गरेका व्यक्तिलाई कारबाही सुरु गरेको छ । …बैशाख ९, २०८१
केयुको २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) का लागि आवेदन मागकाठमाडौं विश्वविद्यालय २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१को आवेदन माग गरेको छ । दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीले बैशाख ७ गतेदेखि २३ …बैशाख ७, २०८१
इन्जिनियरिङ उत्पादन गर्दै हलेसी तुवाचुङहलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले …बैशाख ७, २०८१
आवश्यकता पहिचान गर्न नसक्ने जनशक्तिका कारण देशको विकास हुन सकेनराजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा …बैशाख ४, २०८१