मानविकी तथा सामाजिक शास्त्र सङ्कायका विद्यार्थीलाई सिनासवृत्ति प्रदान गर्न सम्झौतानेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) र त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सिनासवृत्ति प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर …बैशाख ४, २०८१
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् …बैशाख ४, २०८१
प्राज्ञिकहरूले प्रधानमन्त्रीलाई भने ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’पार्टीमा आवद्ध हुने स्वतन्त्रता सबैलाई छ। तर, अब कुन पार्टी भनेर नहेरौँ। जो सक्षम छ, इमानदार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो।बैशाख ३, २०८१
त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारद्वारा पदबहालीत्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्षमा प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदारप्रसाद रिजालले पदबहाली गरेका छन् । नवनियुक्त शिक्षाध्यक्ष …बैशाख २, २०८१
कानुन संकायका लागि प्राध्यापक माग (सूचना सहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कानून संकायका लागि प्राध्यापक पदमा विज्ञापन गरेको छ । आयोगले आन्तरिक तथा खुल्ला प्रतियोगिताद्वारा स्थायी …बैशाख १, २०८१
स्वार्थ समूहको घेरा बन्दीमा शिक्षा विधेयक, आलटालमै बित्यो २०८०नीतिगत काम २०८० साललाई फेर्कर हेर्दा २०२८ सालमा जारी भएको शिक्षा ऐनलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ जारी भएको विद्यालय शिक्षा विधेयक स्वार्थ समूहको …चैत्र ३०, २०८०
त्रिविको रेक्टरमा प्राडा केसी र रजिष्ट्रारमा प्राडा रिजाललाई नियुक्तत्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरिएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री …चैत्र ३०, २०८०
लुकाइएको प्रतिवेदनमा तत्कालीन पदाधिकारीलाई कारबाहीको सिफारिसछ वर्ष अगाडिदेखि लुकाएको चिकित्सा शिक्षा जाँच बुझ आयोगको प्रतिवेदनले त्रिविका तत्कालीन पदाधिकारीलाई कारबाहीको सिफारिस गरेको पाइएको छ । भविष्यमा सरकारी तथा …चैत्र २८, २०८०
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, प्रतिवेदन अनुसार कारवाही तत्काल थालिने (प्रतिवेदनसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। …चैत्र २८, २०८०
विश्वविद्यालय पदाधिकारी नियुक्तिमा क्रमभङ्गताभनिन्छ, कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन, बरु त्यस देशको शिक्षा क्षेत्रलाई गतिहीन र …चैत्र २७, २०८०