मध्यपश्चिम विश्वविद्यालयको डिनका लागि आवेदन मागमध्यपश्चिम विश्वविद्यालयले विभिन्न स्कुलका डिनका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, र ग्य्राजुएट स्कुल अफ लको डिन …जेष्ठ ३१, २०८१
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोडमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएसस) अध्यापन …जेष्ठ ३०, २०८१
व्यवहारिक विज्ञान तथा इन्जिनियरिङ विषयक अन्तर्राष्ट्रिय सम्मेलनपोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजना, विश्वविद्यालय अनुदान आयोग र स्कूल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालयको सहकार्यमा पोखरामा व्यवहारिक …जेष्ठ ३०, २०८१
चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि आवेदन माग (सूचनासहित)गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।जेष्ठ २९, २०८१
विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदैत्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ …जेष्ठ २७, २०८१
कानुन विषयको पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको जोडकानुन सङ्कायको पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयले आयोजना गरेको ‘प्रथम …जेष्ठ २७, २०८१
बाग्मती विश्वविद्यालय संरक्षक समिति सदस्य नियुक्तबाग्मती प्रदेश सरकारले बाग्मती प्रदेश विश्वविद्यायलय सञ्चालनका लागि वाग्मती विश्वविद्यालय संरक्षक समितिमा ६ जनालाई सदस्यमा नियुक्त गरेको छ । मुख्यमन्त्री …जेष्ठ २६, २०८१
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक (प्रतिवेदनसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ वर्ष पछि ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वननिक गरेको छ। गत जेठ १ गते …जेष्ठ २५, २०८१
छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।जेष्ठ २४, २०८१
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गर्ने तयारीमाउच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गर्ने तयारीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ जुटेकीछिन् …जेष्ठ २४, २०८१