पढेको सिकाइ र किसानको बारीमा गएर सिकेको कुरा फरक हुनेकैलाश भट्ट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विषय अध्ययन गरिरहेका छन् । करिब पाँच वर्ष कृषि विज्ञान विषयको अध्ययन गरेका उनी साउन ७ गतेदेखि सञ्चालन …श्रावण ५, २०८१
फाउण्डेसनले ८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्नेधनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा लर्डबुद्ध एजुकेसशन फाउण्डेसनले ८ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । फाउण्डेसनले बीएससी …श्रावण २, २०८१
त्रिविमा पनि डाटा साईन्स विषयको अध्यापन सुरु (पाठ्यक्रम र नमुना प्रश्न सहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान स्कूलले स्नातक तहमा डाटा साईन्स विषयको अध्यापन सुरु गर्ने भएको छ। गणित …आषाढ ३१, २०८१
त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्तअसार ३०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद …आषाढ ३१, २०८१
त्रिवि सभा स्थगितत्रिभुवन विश्वविद्यालयको भोलि हुने भनिएको सभा स्थगित गरेको छ ।देशको राजनीतिक परिस्थितिका कारण सभा स्थगित गरेको हो । त्रिवि कार्यकारी परिषद्को बैठकको …आषाढ ३१, २०८१
त्रिविको बार्षिक प्रणाली तथा समेस्टर प्रणालीको क्यालेण्डर स्वीकृत (क्यालेण्डरसहित)त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठक …आषाढ ३१, २०८१
त्रिविका पदाधिकारी पाएको अधिकारसमेत प्रयोग गर्न सक्दैनन्उत्तरपुस्तिका हराएको विषयमा छानविन समितिले दिएको सुझाव कार्यान्वयन गर्न पदाधिकारीलाई चुनौती बढेको छ । सत्ता समीकरणमा आएको हलचलसंग त्रिविका …आषाढ २७, २०८१
त्रिवि सभा सदस्यका लागि पाँच शिक्षक निर्वाचितत्रिभुवन विश्वविद्यालयको सभा सदस्यका लागि हिजो भएको निर्वाचनबाट पाँच जना शिक्षक निर्वाचित भएका छन् । त्रिविको प्राध्यापक संघक्याम्पस इकाईका अध्यक्ष र …आषाढ २७, २०८१
एक दशकमा तीन दोब्बरले बढे विदेश जाने विद्यार्थीआर्थिक वर्ष २०८० वैशाख एक गते देखि चैत ३० गतेसम्म कुल एक लाख १४ हजार ४२२ जना विद्यार्थी वैदेशिक अध्ययनमा जानका वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् …आषाढ २५, २०८१
‘आरम्भ इन्नोभेसन हब’ को उद्घाटनसोचदेखि उद्योगसम्म भन्ने नाराकासाथ ‘आरम्भ इन्नोभेसन हब’ को हालै एक समारोहबिच उद्घाटन गरिएको छ । जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था …आषाढ २३, २०८१