१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिनेचिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ ।श्रावण ३०, २०८१
केएमसी टियु बिसिए फुटसल कप २०८१ प्रथम संस्करण आयोजना हुनेकाठमाडौं मोडेल कलेजले साउन ३१ र ३२ गते केएमसी टियु बिसिए फुटसल कप २०८१ प्रथम संस्करण आयोजना गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय …श्रावण २९, २०८१
पशु चिकित्सामा अनुमति नलिएका शिक्षण संस्थामा भर्नाका लागि सूचना जारीनेपाल पशु चिकित्सा परिषद्कोे अनुमति बिना विभिन्न विश्वविद्यालय सम्बद्ध कलेजले भर्ना सम्बन्धी सूचना जारी गरेको पाइएको छ । परिषद्को साउन २१ गतेको ३३६औं …श्रावण २८, २०८१
मानित विश्वविद्यालय बन्ने प्रक्रियामा जनप्रिय क्याम्पससमुुदायस्तरबाट स्थापना भएको पोखराको जनप्रिय बहुुमुुखी क्याम्पस मानित विश्वविद्यालय बन्ने प्रक्रियामा रहेको जनाइएको छ । क्याम्पसका सभासद् एवं गण्डकी …श्रावण २८, २०८१
बागमती प्रदेश विश्वविद्यालय हेटौँडाको उपाध्यक्ष नियुक्तिका लागि आवेदन मागबागमती प्रदेश विश्वविद्यालय हेटौँडाको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको छ । १५ दिनभित्र कार्यालय समयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय …श्रावण २८, २०८१
लयमा चल्न सुरु गर्दै त्रिवि, सत्ता र शक्तिको युद्धले सुधारमा आशंकागत जेठदेखि अहिले सम्म विभिन्न संकायका २५ विषयको नतिजा सार्वजनिक गरिसकेको छ । …श्रावण २७, २०८१
त्रिविको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैनः मन्त्री भट्टराईशिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकीछिन् । मन्त्री भट्टराईले लाखौं …श्रावण २६, २०८१
पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालयपछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना …श्रावण २६, २०८१
इन्जिनियरिङमा एनओसी सम्बन्धी निर्देशिकामा बेखबर मन्त्रालय, विदेशिन बाध्य विद्यार्थीभएका नीति तथा व्यवस्था कार्यान्वयन नहुँदा विद्यार्थी बाध्य भएर विदेशिने गरेका छन् । नेपालमा सञ्चालित आधा दर्जनभन्दा बढी विश्वविद्यालयले नेपालमा नै …श्रावण २५, २०८१
मोफसलका विश्वविद्यालय जथाभावी धमाधम सम्बन्धन वितरण गर्दैमुलुकका कुनै कुनाका कलेजले स्नातक वा स्नातकोत्तर तहको सजिलैसँग सम्बन्धन लिनु छ ? उसो भए तनाउ नलिनुस् । मोफसलका विश्वविद्यालयमा सम्पर्क राख्नुहोला, सजिलै …श्रावण २४, २०८१