A Levels MA

विपन्न विद्यार्थीलाई लक्षित गरी सरकारले अनलाइन डाटा वितरण सम्बन्धी कार्यविधि,२०७७ जारी (कार्यविधि सहित)

  “उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई अनलाइन डाटा वितरण सम्बन्धी कार्यविधि,२०७७” जारी गरेको छ ।

कोभिड–१९ को महामारीको संकटबाट उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुको समतामूलक पहुँच  स्थापना गर्ने उद्देश्यले  सो कार्यविधि जारी गरेको हो । सरकारले हालै सार्वजनिक गरेको  सो कार्यविधि यस्तो छः 

कार्यविधि हेर्नुहोस्ः

Thuprai - Books and E-books