उच्च शिक्षा
प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको …
विश्वविद्यालय दलका पाटी प्यालेस जस्तै
प्रतिनिधि सभाको आजको बैठकमा सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा रोकिएकोमा आपत्ति जनाएकी छिन् । आजको बैठकमा बोल्दै उनले …
शक्ति संघर्षको चेपुवामा कृषि विश्वविद्यालय, परीक्षा, प्रवेश परीक्षासमेत अनिश्चित
चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) विगत दश दिनदेखि तनावग्रस्त छ । सत्ता साझेदार दलको शक्ति संघर्षका कारण विश्वविद्यालयको …
बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु
बुटवल उपमहानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । बुटवलको मैनाबगरमा …
नयाँ तीन ओटा प्रतिष्ठानबाट एमबीबीएसको कक्षा सञ्चालन गरिने (सिटसहित)
तीन ओटा प्रतिष्ठानले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) का कक्षा चालु शैक्षिक सत्रदेखि सञ्चालन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा …
वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाइने
नेपाली विद्यार्थी मात्र नभई विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै उनले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने भनिन् ।
५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली …
छात्रा विद्यापदक ‘ख’का लागि आवेदन परेन
कक्षा १२ वा सिटिइभिटीको डिप्लोमा परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट पुरस्कृत गरिन्छ ।
त्रिविको बेरुजु बार्षिक बढ्दै
त्रिविको चालु वर्षको बार्षिक बजेट भन्दा बेरुजुको आकार रु. २ अबर १ करोड ९ लाख ४ हजार बढी रहेको छ ।बेरुजु सम्परीक्षण नहुने र बेरुजु थप हुदैँ गएकोले बेरुजु रकम बढन गएको हो ।
त्रिविद्वारा क्याम्पस प्रमुखका लागि आवेदन माग
त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसको क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट …
संस्कृत विश्वविद्यालयको निमत्त उपकुलपतिको जिम्मेवारी प्रा.डा खतिवडालाई
नेपाल संस्कृत विश्वविद्यालयको निमत्त उपकुलपतिको जिम्मेवारी प्रा.डा भीमप्रसाद खतिवडाले पाएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाका लागि …
त्रिविद्वारा पदाधिकारी छनोटका लागि आवेदन माग
त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका पदाधिकारी छनोटका लागि आवेदन माग गरेको छ । त्रिविले निर्देशक, सह परीक्षा नियन्त्रक, कार्यक्रम संयोजक तथा विभाग प्रमुख, …
प्रवेश परीक्षाको त्रुटि सुधार गर्यो आयोगले (नतिजा सहित)
चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा त्रुटि गरेको विद्यार्थीले आरोप लगाएका छन् । आयोगले एमबीबीएस तथा …
नेपाल विश्वविद्यालय विधेयक,२०७९ समितिबाट पारित
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ …
एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए । काठमाडौं …
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)
चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले गत शैक्षिक सत्र २०८१र०८२ मा …
गुणस्तरभन्दा सम्बन्धन विस्तारको होडमा विश्वविद्यालय, राजर्षि जनकको ६० ओटा कलेजमा कार्यक्रम विस्तार (कलेज सहित)
जम्मा ७५९ जना विद्यार्थी भएको राजर्षि जनक विश्वविद्यालयले ६० ओटा कलेजलाई आफ्नो कार्यक्रम सञ्चालनका लागि अस्थायी स्वीकृति
शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्नेः मन्त्री भट्टराई
शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् । शून्य र विशेष …
विद्याभूषणका लागि आवेदन पर्न थाले
मन्त्रालय सूत्रका अनुसार प्रमाणपत्रमा राष्ट्रपतिकै हस्ताक्षर गराइनेछ तर नाम सार्वजनिक भएका विद्यार्थीले मन्त्रालयमा आएर प्रमाणपत्र लिनसक्ने छन् ।
होटल र कलेजबिच रणनीतिक लगानीसम्बन्धी सहमति
ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेज र सोल्टी इन्टरप्राइजेजले रणनीतिक लगानीसम्बन्धी सहमति गरेका छन् । सहलगानीबाट शैक्षिक …