नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालयपोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको …पौष २४, २०८१
‘थेसिस’को नतिजा रोकिदा समस्यानवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी …पौष २१, २०८१
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्तिमधेश प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्ति योजना अघि बढाएको छ । प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न …पौष १८, २०८१
त्रिविका चौध हजार विद्यार्थी दीक्षितत्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ …पौष १३, २०८१
बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता …पौष ५, २०८१
चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल गरिनेस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्न पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य …मंसिर २८, २०८१
त्रिविलाई मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिनुभएको …मंसिर २७, २०८१
समावेशी शिक्षालाई आत्मसात् गरौँँ’अपाङ्गता भएका बालबालिकालाई सहज जीवनयापन गर्नसक्ने बनाउन विद्यालयस्तरमै समावेशी शिक्षा दिलाउनुपर्ने विज्ञहरूले सुझाएका छन् । त्रिभुवन विश्वविद्यालय …मंसिर २३, २०८१
भक्तपुर नगरपालिकाबाट १५१ जनालाई शैक्षिक ऋणआर्थिक अभावका कारण उच्च शिषा लिनबाट वञ्चित हुने विद्यार्थीलाई लक्षित गरी भक्तपुर नगरपालिकाले अहिले सम्म ७५१ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण …मंसिर १७, २०८१
सुदूरपश्चिम विश्वविद्यालयद्वारा डिन पदका लागि आवेदन मागसुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायहरूमा डिन पदका आवेदन माग गरेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय,कानून सङ्काय र प्राकृतिक स्रोत …मंसिर १४, २०८१