ब्रिटिस कलेजका एसीसीए विद्यार्थी विश्व टपरद ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपर बन्न सफल भएकी छिन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस …श्रावण ११, २०८१
सुदूरपश्चिम विश्वविद्यालयः राजनीतिबाट टाढा रहँदै प्राविधिक एवं व्यावहारिक शिक्षामा जोडसुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका १६ वटा आङ्गिक क्याम्पसमार्फत करिब २० हजार विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ । सन् २०१० मा स्थापना भएको सो …श्रावण ११, २०८१
त्रिविमा फेरि २०८१ मा पनि २०८० कै प्रश्न,मानवीय त्रुटि डिन कार्यालयत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षामा लापरबाही गरेको पाइएको छ । त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय स्नातकोत्तर …श्रावण १०, २०८१
विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस नै बन्द हुने स्थितिमाझन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी …श्रावण ९, २०८१
विद्याभूषण यस वर्ष पनि उधारो ?“स्रोत खोजी गर्ने विषयमा छलफल भइरहेको छ” उनले भने, “गत सालकै पदक पनि स्रोत खोजी गर्न सके दिने भन्ने हो । सकिएन भने कसरी दिन सकिएला र ?”श्रावण ८, २०८१
सिम्याटको भर्ना शुल्क एक रुपियाँएडुसन्जालले प्रदान गर्दै आएको एलएमएस बेस्ट सिम्याट कोर्समा भर्ना हुन एक रुपियाा खर्च गरे हुने भएको छ । एडुसन्जाल र डिजिटल वालेट कम्पनी आइएमई पे …श्रावण ७, २०८१
२०८० साउनदेखि २०८१ असार सम्म १ लाख १२ हजार ५९३ जनाले एनओसी लिए (देश र विषय सहित)आर्थिक वर्ष २०८० साउन एक गतेदेखि २०८१ असार ३१ गतेसम्म १ लाख १२ हजार ५९३ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । आर्थिक वर्ष २०८० को वैशाख एक …श्रावण ७, २०८१
गण्डकी विश्वविद्यालयमा एमआइटी एआई पढाइ हुनेगण्डकी विश्वविद्यालयले चालु शैक्षिक शत्रदेखि पहिलोपल्ट एमआइटी एआई’बुट पढाइ हुने भएको छ । विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी …श्रावण ७, २०८१
बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थीबङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी …श्रावण ६, २०८१
बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ …श्रावण ६, २०८१