त्रिविको बेरुजु बार्षिक बढ्दैत्रिविको चालु वर्षको बार्षिक बजेट भन्दा बेरुजुको आकार रु. २ अबर १ करोड ९ लाख ४ हजार बढी रहेको छ ।बेरुजु सम्परीक्षण नहुने र बेरुजु थप हुदैँ गएकोले बेरुजु रकम बढन गएको हो ।भाद्र १९, २०८१
त्रिविद्वारा क्याम्पस प्रमुखका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसको क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट …भाद्र १८, २०८१
संस्कृत विश्वविद्यालयको निमत्त उपकुलपतिको जिम्मेवारी प्रा.डा खतिवडालाईनेपाल संस्कृत विश्वविद्यालयको निमत्त उपकुलपतिको जिम्मेवारी प्रा.डा भीमप्रसाद खतिवडाले पाएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाका लागि …भाद्र १८, २०८१
त्रिविद्वारा पदाधिकारी छनोटका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले विभिन्न तहका पदाधिकारी छनोटका लागि आवेदन माग गरेको छ । त्रिविले निर्देशक, सह परीक्षा नियन्त्रक, कार्यक्रम संयोजक तथा विभाग प्रमुख, …भाद्र १७, २०८१
प्रवेश परीक्षाको त्रुटि सुधार गर्यो आयोगले (नतिजा सहित)चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा त्रुटि गरेको विद्यार्थीले आरोप लगाएका छन् । आयोगले एमबीबीएस तथा …भाद्र १७, २०८१
नेपाल विश्वविद्यालय विधेयक,२०७९ समितिबाट पारितप्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ …भाद्र १४, २०८१
एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने: प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए । काठमाडौं …भाद्र १४, २०८१
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले गत शैक्षिक सत्र २०८१र०८२ मा …भाद्र १४, २०८१
गुणस्तरभन्दा सम्बन्धन विस्तारको होडमा विश्वविद्यालय, राजर्षि जनकको ६० ओटा कलेजमा कार्यक्रम विस्तार (कलेज सहित)जम्मा ७५९ जना विद्यार्थी भएको राजर्षि जनक विश्वविद्यालयले ६० ओटा कलेजलाई आफ्नो कार्यक्रम सञ्चालनका लागि अस्थायी स्वीकृतिभाद्र १४, २०८१
शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्नेः मन्त्री भट्टराईशिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् । शून्य र विशेष …भाद्र १३, २०८१