चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फारम पुष १४ देखि खोलिनेचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन पुष १४ गतेदेखि खोल्ने भएको छ …पौष २, २०७८
केयुले प्राविधिक धारका विद्यालयलाई लक्षित गरी शिक्षक उत्पादन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि मंसीर २५–पुस २)काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र …पौष २, २०७८
किन पढ्छन् ६५ जिल्लाका विद्यार्थी ख्वप कलेजमासंविधानले स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ । तथापि केही स्थानीय तहले विद्यालय शिक्षामा मात्र होइन उच्च शिक्षा …पौष १, २०७८
केयूको २७ औँ दीक्षान्त समारोहमा एक हजार ४४९ विद्यार्थी दीक्षितकाठमाडौँ विश्वविद्यालय (केयु) ले आज एक हजार ४४९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । केयुको को २७ औँ दीक्षान्त समारोहमा आज ती विद्यार्थीलाईलाई दीक्षित गरिएको …मंसिर २९, २०७८
'गुणस्तरमा पहिलाे स्थानमा छाैँ'विश्वका धेरै संस्थाले तयार गर्ने गरेका र्याङ्किङमा हेर्नुभयो भने पुरानोका हिसाबले एक नम्बरमा त्रिभुवन विश्वविद्यालय भए पनि गुणस्तरका हिसाबले काठमाडौँ विश्वविद्यालय नै छ । यसका धेरै मानक छन् ।मंसिर २९, २०७८
त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामाफर्त स्थायी गरिने: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले त्रिविका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने …मंसिर २८, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा दुई जनालाई तीनतीन, तीन जनालाई दुईदुई पदकले विभूषित गरिनेत्रिविले विभिन्न विषयमा उत्कृष्ट १९ जनालाई २७ पदक तथा पुरस्कारले ४७ औं दीक्षान्त समारोहमा पुरस्कृत गर्ने भएको हो ।मंसिर २८, २०७८
त्रिविद्वारा ४७औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवम् पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले पुस पाँच गते हुने ४७ औं दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजर्निक …मंसिर २८, २०७८