बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्याकक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा …फाल्गुण २०, २०७९
विद्यालय बिदा, शिक्षक कर्मचारी अनिवार्य समारोहम जानै पर्नेपोखरा महानगरपालिकाले भोलि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहका लागि सम्पूर्ण विद्यालय बिदा गर्ने भएको छ …पौष १६, २०७९
गण्डकी प्रदेश सरकारले ६ वटा क्याम्पसमा प्राविधिक शिक्षा सुरु गर्नेगण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र सामुदायिक क्याम्पसको साझेदारीमा कम्तीमा ६ वटा क्याम्पसमा प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ गर्ने नीति लिएको …जेष्ठ २५, २०७९
प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमका लागि ३४० विद्यालय छनोट(सूची र कार्यविधिसहित)कार्यक्रम् मार्फत् माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला सुदृढीकरण, आईसीटी ल्याव विस्तार, गणित शिक्षा प्रयोगशाला स्थापना र विकास, माध्यमिक विद्यालयमा स्टीम ल्याब स्थापना र सञ्चालन गर्न प्रदेश सरकारले अनुदान दिने कार्यविधिले...चैत्र २१, २०७८
प्रदेशको पहिचानका लागि विश्वविद्यालयः मुख्यमन्त्री पोखरेलगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान …मंसिर १, २०७८
संघीय शिक्षा ऐन नहुँदा शिक्षक सरुवामा समस्यानेपालको संविधानले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई प्रदान गरेको छ । नेपालका ७५३ वटै स्थानीय तहले २०७४ पछि जनप्रतिनिधि पाएका छन् । सबैले आआफ्नै नीति …कार्तिक १४, २०७८
गण्डकी प्रदेश साक्षर घोषणागण्डकी प्रदेश आजदेखि साक्षर प्रदेश घोषणा भएको छ। पोखरा सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकीलाई आज साक्षर प्रदेश घोषणा गरेका …आश्विन २४, २०७८
गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुनेगण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताए । …आश्विन ७, २०७८
विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्दै हुप्सेकोट गाउँपालिकाहुप्सेकोट गाउँपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भइसकेको अवस्थामा कार्यसम्पादनका क्रममा …भाद्र २०, २०७८
अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारम्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रम आगामी शैक्षिक सत्र देखि …श्रावण १३, २०७८