नतिजा सुधारका लागि २८ बुँदे कार्यसम्पादन करार सम्झौताभरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले नतिजा सुधारका लागि प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले सबै विद्यालयसँग २८ बुँदे कार्यसम्पादन करार …कार्तिक ४, २०८१
घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यकगण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए । शिक्षा विकास …आश्विन १०, २०८१
विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडानम्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पाएको पुरस्कार रकमले स्मार्ट बोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री गरिद गरिएको छ …भाद्र १०, २०८१
गण्डकी विश्वविद्यालयमा एमआइटी एआई पढाइ हुनेगण्डकी विश्वविद्यालयले चालु शैक्षिक शत्रदेखि पहिलोपल्ट एमआइटी एआई’बुट पढाइ हुने भएको छ । विश्वविद्यालयले मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी …श्रावण ७, २०८१
पोखरा महानगरपालिकाद्वारा कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न आवेदन मागपोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न विद्यार्थीबाट आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१ मा संस्थागत विद्यालयको कक्षा ११ मा …आषाढ १७, २०८१
दुर्गमका विद्यालयमा बन्यो कोदोको आइसक्रिमविद्यालयले दिवा खाजामा कोदोबाट बनेका विभिन्न परिकार प्रयोग गर्न थालेका छन् । विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, भटमासकोअचार, फर्सीको जाम, टमाटरको …जेष्ठ ११, २०८१
मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम लागुनवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ ।चालु शैक्षिक सत्रदेखि नगरभित्र ८ कक्षासम्मका सबै विद्यालयमा …जेष्ठ ८, २०८१
पढाइसँगै सीपः ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालनम्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसंगै सीप सिकाउन ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ ५, २०८१
गल्याङ नगरपालिकाले उच्चतहका २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगल्याङ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति …बैशाख ३०, २०८१
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०