त्रिविमा शिक्षक कर्मचारी पनि पर्याप्त छैनन्, कार्यशैली पनि पारदर्शी छैनत्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ४मा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी कार्यकारी परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ …श्रावण ९, २०७९
समस्याको चाङ पनिकामा, त्रिवि यसको कारखानानेपालमा ११ विश्वविद्यालय तथा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन् । महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनअनुसार, सञ्चालित विश्वविद्यालयमा …श्रावण ३, २०७९
अतिक्रमणको चपेटामा धेरै विश्वविद्यालयको जग्गा, अनधिकृत रुपमा प्रयोग हुँदैजग्गामध्ये अधिकांशमा सीमा अतिक्रमण गरी कव्जा गरेको, नियमित रूपमा कूत तथा भाडा नउठेको तथ्य औंल्याएको छ । भोगचलनमा रहेतापनि पूर्ण स्वामित्वमा नल्याएको, …श्रावण १, २०७९
अत्याधुनिक शिक्षक आवास , छात्रावास जीर्णमानिसको बसोबास जस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको छ । यस्तो छ – नेपाल सस्कृत …आषाढ २८, २०७९
६१ वर्षीय रिमबहादुरको पढ्ने धोकोभनिन्छ रहरहरूको उमेर हुँदैन । नत सीमा नै हुन्छ । बस यो पुरा गर्न त समय चाहिन्छ । चाहे त्यो ढिला होस् या छिटो । टाउकोको कपाल तिलचामल जस्तै देखिन्छ । ढाका …आषाढ २४, २०७९
कक्षा १२ को परीक्षा पछि कोही विदेशी विश्वविद्यालयको बारेमा बुझ्दै, केही प्रवेश परीक्षाको तयारीमा जुटेलालीगुरास राष्ट्रिय कलेजबाट हालै कक्षा १२ को बार्षिक परीक्षा दिएर नतिजाका पर्खाइमा बसेका अभिषेक लिम्बुलाई अहिले विभिन्न कन्सन्टेल्टी धाउने चटारो छ । उनी यो …आषाढ २३, २०७९
दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दैबैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा …आषाढ २२, २०७९
त्रिवि सेवा आयोगको नतिजाले त्रिविलाई नै झापडत्रिभुवन विश्वविद्यालय, सेवा आयोगले तीन वर्ष अगाडि विभिन्न पदका लागि विज्ञापन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । हिजो सार्वजनिक गरेको नतिजाले …आषाढ १५, २०७९
सुविधा सम्पन्न छात्रावास, मन्टेसरी पद्धतिको पठनपाठन सुरु गर्दै पद्यकन्या विद्याश्रमनेपालको शैक्षिक इतिहासमा एउटा छुट्टै पहिचान छ काठमाडौंको डिल्लीबजार स्थिति पद्यकन्या विद्याश्रमको । जहानियाँ राणा शासन रहेकै समयमा २००४ सालमा स्थापित यो …जेष्ठ २९, २०७९
च्याउँ जस्तै उम्रिँदै छन् विश्वविद्यालयअहिले चालु आर्थिक वर्षका कार्यक्रम सकिएर धमाधम आगामी वर्षका लागि तीनै तहका सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् । संघीय सरकारले नीति तथा …जेष्ठ २५, २०७९