त्रिवि सेवा आयोगले अध्यक्ष पाएन, नीति निर्माणमा असर पर्योशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ होस् वा १९ दिन मात्र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री …फाल्गुण ४, २०७९
जन–अपेक्षालाई पन्छाउँदै शिक्षा बुझेका शिक्षा मन्त्रीको बर्हिगमनशिक्षामा के निर्णय हुन्छ प्रायः शिक्षा मन्त्रीलाई पत्तै नहुने मन्त्रालयको इतिहासका ६० औं शिक्षा मन्त्री थिए उनी ।माघ २३, २०७९
प्राविमा पनि शिक्षक पुगेनन्आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।माघ १६, २०७९
बाढी पीडित विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्यबाढी प्रभावित बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् …पौष २२, २०७९
५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने३६ हजार ५३१ बालविकास केन्द्रका बालविकासका शिक्षकहरूलाई प्राथमिक तृतीय सरहको सेवा सुविधाको व्यवस्था गर्न र प्रत्येक वालविकास केन्द्रमा सहायक शिक्षकको व्यवस्था गर्नपौष ११, २०७९
सत्यापनबेगर प्रमाणपत्रको समकक्षता प्रदानभारतका विभिन्न विद्यालयबाट सेकेन्डरी लेवल कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्रको समकक्षता प्रदान गर्दा पाठ्यक्रम विकास केन्द्रले धमाधम नक्कली प्रमाणपत्र वितरण …पौष ६, २०७९
नत महानगरका छात्राले सेनिटरी प्याड पाए, नत गत वर्षको पुस्तकको पैसाचालु शैक्षिक सत्रमा काठमाडौं महानगरपालिले सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक …पौष १, २०७९
कहिलेसम्म बोरामा !नेपालमा तीन तहको सरकार छ । तीनै तहको सरकारले शिक्षा क्षेत्रमा आ–आफ्ना कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । तथापि, प्रदेश २ को शिक्षा विकासका लागि कुनै सरकारले …मंसिर २६, २०७९
निमाविको नतिजा माविको भन्दा भयावह आउने संभावनाखुलामा एक हजार ५५२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार १८२ जनालाई मात्र आयोगले नियुक्तिका लागि सिफारिस गर्न सक्यो भने निमाविको आज प्रकाशित गणित विज्ञानको …मंसिर १०, २०७९
फोहोर बटुल्दै बित्यो दिन, पढ्न पाइएनदेशको भाग्य र भविष्यको खाका निर्माण गर्ने आधिकारिक प्रतिनिधिको छनोट गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भइ सकेको छ । आइतबार …मंसिर ६, २०७९