श्रम र रोजगारीलाई शिक्षासंग जोड्नुपर्छ: शिक्षा मन्त्री पोखरेल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा प्राविधिक शिक्षा … माघ १२, २०७६
विद्यालयका ६ जना शिक्षक, कर्मचारी ९ महिनादेखि बेतलबी विद्यालयका ६ जना शिक्षक, कर्मचार ९ महिनादेखि बेतलबीविद्यालयको आर्थिक अभावका कारण कञ्चनपुरको एक विद्यालयका शिक्षक कर्मचारी नौ महिना अघिदेखि तलब खान पाएका … पौष १८, २०७६
विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा, निमित्तको भर स्थानीय तह सञ्चालन जिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा … पौष १३, २०७६
एक सय चौहत्तर विद्यालय दरबन्दीविहीन जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी … मंसिर २४, २०७६
मेडिकल कलेज निर्माणको प्रगतिले स्थानीयवासी खुशी सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको विकाससँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्यमा भइरहेको प्रगतिसँगै स्थानीयवासी खुशी भएका छन् … मंसिर १५, २०७६