Edusanjal

सुदूरपश्चिम प्रदेश लोक सेवाले प्राविधिक सहायकका लागि आवेदन माग्यो (सूचना सहित)

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले (प्रशासन, योजना तथा सूचना प्रकाशन शाखा) प्रदेश निननजामती सेवा अनतर्गत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौँ तह, प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको छ ।

सो परीक्षाका लागि इच्छेकले आगामी जेठ ३ गते भित्र नियमित दस्तररमा र दोब्बर दस्तुर तिरि जेठ १० गते भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण तथा माध्यमिक शिक्षा परीक्षाको हकमा कक्षा ११ र १२ मा प्रतयेक विषयमा न्यूनतम १.६ सीजीपीए ल्याएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

 

+2 School
Counseling
Bachelors Portal