हुवावे आइसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले पुस ११ मा हुवावे आइसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले आगामी पुस ११ गते आयोजना गरिने भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने सो फाइनल कार्यक्रममा विभिन्न ११ … पौष १, २०७७
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती … मंसिर २९, २०७७
वर्ल्ड बुक अफ रेकर्डमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोट वर्ल्ड बुक अफ रेकर्डस्ले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोट भएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्ड लिमिटेड … मंसिर २९, २०७७
द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरु काठमाडौँ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदानगर्दै आइरहेको थापाथलिस्थित ‘द ब्रिटिस कलेज’ले बिएसस्सी (हन्स)हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको … मंसिर २६, २०७७
भक्तपुरका विद्यालय पुस १ गते देखि सञ्चालन हुने भक्तपुर नगरपालिका भित्र सञ्चालित विद्यालय आगामी पुस १ गतेदेखि सञ्चालन हुने भएका छन् । नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका कक्षा ८,९ र १० मा … मंसिर २५, २०७७
उच्च शिक्षाको चुनौतीबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको … मंसिर २१, २०७७
महालक्ष्मी नगरपालिकाद्वारा स्थानीय पाठ्यपुस्तक तयार महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि … मंसिर २१, २०७७
‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको ग्राण्ड फाइनल सम्पन्न काठमाडौं, मंसिर १८ गते। ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट … मंसिर २१, २०७७
एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको … मंसिर ५, २०७७
चितवनका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण चितवन समाज जर्मनीको पहलमा Kaarster Nepal Initiatives को आर्थिक सहयोगमा नमस्ते प्यारो नेपालद्वारा चितवनका २५ विद्यालयहरुमा कोभिड 19 बिरूद्ध … मंसिर ३, २०७७