आलोपालो कक्षा सन्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोध शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडले पारेको पछिल्लो प्रभावका बारेमा समीक्षा गर्दै स्वास्थ्य सुरक्षा थप कडाइका साथ लागु गरी विद्यालय … बैशाख ३, २०७८
काभ्रे जिल्लामा शैक्षिक सुधारमा योगदान पु-याउने अभिभावकको सम्मान सामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ … चैत्र ३१, २०७७
भक्तपुर नगरपालिकाद्वारा यो वर्ष ११९ जनालाई शैक्षिक ऋण प्रदान भक्तपुर नगरपालिकाले यो वर्ष ११९ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र … चैत्र २९, २०७७
शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको सङ्घीय … चैत्र २२, २०७७
काठमाडौं महानगरका विद्यार्थीलाई स्थानीय भाषाको पाठ्यक्रम निल्नु नओकल्नु काठमाडौं महानगरपालिकाले तामझामका साथ लाग गरेको स्थानीय भाषाको पाठ्यक्रम चुनौतीपूर्ण देखिएको छ । महानगरपालिकाले सुझाव संकलन गोष्ठी विभिन्न कार्याशाला जस्ता … चैत्र १, २०७७
एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक २०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा … फाल्गुण २५, २०७७
शिक्षामा कर्मचारी सरुवा शिक्षा सेवाका उपल्ला दर्जाका कर्मचारीहरुको सरुवा र जिम्मेवारी हेरफेर फाल्गुण २३, २०७७
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री डोरमणि पौडेल वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण … फाल्गुण १३, २०७७
पालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न: शङ्खरापुर नगरपालिका सरकारले शिक्षा क्षेत्रमा अत्यन्त न्यून बजेट छुट्याउने गरेको छ फाल्गुण २, २०७७