छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन मागभक्तपुर नगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०८१–८२ का लागि भक्तपुर …आषाढ २८, २०८१
महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरुकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा …आषाढ २५, २०८१
कक्षा ११ मा छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन मागछात्रवृत्ति छनोट परीक्षाको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन विद्यार्थीहरूमा अपिल काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति …आषाढ १५, २०८१
‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन आवेदन माग‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन काठमाडौं महानगरपालिकाले असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना …आषाढ ५, २०८१
प्राविधिक र व्यावसायिक शिक्षामा मुख्यमन्त्रीको जोडबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताए । उनले शैक्षिक …बैशाख २३, २०८१
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०
महानगरपालिकाद्वारा सिपमूलक तालिमका लागि २३ ओटा क्याम्पससंग सहमतिकाठमाडौं महानगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्न २३ ओटा क्याम्पससंग सहमति गरेको छ । सिपमूलक तालिम सञ्चालनका लागि कलेजहरुले कक्षाकोठा र प्रयोगशाला …फाल्गुण २८, २०८०
भवन राम्रा बने, विद्यार्थी छैनन्सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने:पूर्वशिक्षकफाल्गुण १७, २०८०
‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोटकाठमाडौं विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट भएका छन् । सेमीफाइनलबाट फाइनमा …फाल्गुण १३, २०८०
कक्षाकोठामा जाँदा शिक्षकले प्रधानाध्यापकलाई मोबाइल बुझाउनु पर्नेधादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाई कक्षकोठमा मोवाइल प्रयोग गर्न नदिने निर्णय गरेको छ । नगरशिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत …पौष २७, २०८०