रिलायन्स इन्टरनेसनल एकेडेमीको शिक्षणको काइदाव्यवस्थापनमा सरोकारवालाको प्रत्यक्ष सहभागिता रह्यो भने विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण बनेको छ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनस्थित रिलायन्स …पौष १६, २०७६
प्रयोगात्मक परीक्षा र परियोजना कार्यको व्यवस्थापन गर्दै महालक्ष्मी नगरपालिकामहालक्ष्मी नगरपालिका ललितपुरले विद्यालय तहमा प्रयोगात्मक परीक्षा तथा परियोजना कार्यलाई व्यवस्थित गर्न एक निर्देशिका जारी गरेको छ । निर्देशिका नगरभित्र रहेका …पौष १५, २०७६
राष्ट्रिय शिक्षानीति कार्यान्वयनका जटिलताकाठमाडौँ, १५ पुस (रासस): एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण ! यस्तो स्थितिमा …पौष १५, २०७६
नेपाल एष्ट्रोनोमिकल सोसाइटीद्वारा अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजनाकाठमाडौँ, १५ पुस (रासस): राष्ट्रिय विज्ञान दिवस एवं विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष …पौष १५, २०७६
पढाइ छाडेर छोरा चालक, छोरीको कन्यादानमेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा …पौष १५, २०७६
काभ्रेमा २०५ विद्यालय भवन हस्तान्तरणराष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ ।पौष १३, २०७६
मेहनती शिक्षक, कुशल व्यवस्थापन, अब्बल विद्यार्थीबोर्ड फस्टदेखि चार जीपीएसम्म ल्याउन सफल नोवल एकेडेमी माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपलिकाले उत्कृष्ट विद्यालय पुरस्कार प्रदान ।पौष १२, २०७६
नियुक्तिनै भएनन् नगर शिक्षा अधिकृतछनौटका लागि आवश्यक कार्यविधि नबन्दा नगर शिक्षा अधिकृत नियुक्ती प्रकृया लम्बिएको हो । बालबिकास कार्यकर्ता मासिक ६ हजार रुपैंया पारिश्रमिकमा पढाइरहेका छन् ।पौष १२, २०७६
विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र विश्वनिकेतनरुग्ण तथा कमजोर विद्यार्थीको स्तारोन्तिका लागि उपचारात्मक शिक्षण विधिलगायत बालकेन्द्रीत शिक्षण विधिको प्रयोग वार्षिक विद्यार्थीको चाप बढाउँदै वार्षिक …पौष १२, २०७६
विद्यालय आसपासमा धुम्रपान विक्री वितरणमा रोकधुलिखेल नगरपालिकाले विद्यालय आसपास मद्यपान बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अभियान सुरु गरेको छ ।पौष १०, २०७६