एसईई लक्षित भर्चुअल कक्षाभक्तपुर नगरपालिकाले एसईईको पर्खाईमा बसेका विद्यार्थीलाई लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको पहलमा नगरपालिकाले नगर भित्रका …बैशाख ७, २०७७
बन्दाबन्दीले पुस्तक बिमोचन प्रभावित२९ चैत्र २०७६, काठमाण्डौ, कोविड-१९ महामारी र बन्दाबन्दीको बीचमा, नेपालयको 'महिला श्रृंखला २०२०' अन्तरगत मार्च महिनामा सार्वजनिक हुने …चैत्र २९, २०७६
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाटकोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ रु सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि रु अब ढुक्क हुनुहोस् । तपाई …चैत्र २४, २०७६
विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्याननेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ …चैत्र २४, २०७६
नर्सिङ्ग परिषद्को अपिलनेपाल नर्सिङ्ग परिषद्ले कोभिड–१९को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि अहोरात्र कार्यक्षेत्रमा खटेर नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिले गरेको स्वास्थ्यसेवा …चैत्र २३, २०७६
फोर्ब्स कलेजले शुरु गर्यो अनलाइन कक्षाविश्व भरिनै महामारी को रुप लिएको कोरोना भाइरस को कारण नेपालमा हाल लकडाउनको अवस्था छ। यस बेला सम्पुर्ण विद्यार्थीहरु घरमा नै रहेका छन। यस अवसरमा …चैत्र २०, २०७६
३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । …चैत्र १८, २०७६
भरतपुर महानगरपालिकाले विद्यालय प्रशासन बन्द नगर्नेभरतपुर महानगरपालिकाले विद्यालय प्रशासनको काम यथावत राख्ने भएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक विज्ञप्ति प्रकासित गरी सबै …चैत्र ९, २०७६
शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्दसरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि …चैत्र ६, २०७६
समितिबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पारितप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको छ । मूलतः विज्ञान …चैत्र ५, २०७६