स्थानीय पाठ्यक्रम लागू गर्दै बूढानीलकण्ठ नगरपालिकाबूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विसं २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू …चैत्र ५, २०७६
माध्यमिक तहका ११ र १२ कक्षामा वास्तु अध्यापन गराइँदैपाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत …चैत्र ५, २०७६
मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया शुरुमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नपामा जग्गा व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ …चैत्र ५, २०७६
शिक्षाको गुणस्तर सुधारका लागि फरक कार्यक्रम तय गर्दै कीर्तिपुरकीर्तिपुरले नेपालको इतिहासमा एउटा आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको छ । यो राजनैतिक तथा शैक्षिक दृष्टिकोणले पनि ऐतिहासिक नगर हो । कीर्तिपुर …चैत्र १, २०७६
त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा …फाल्गुण २७, २०७६
काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दीएक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन …फाल्गुण २७, २०७६
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भकाठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) …फाल्गुण १९, २०७६
कक्षा १ र ६ मा ‘हाम्रो तारकेश्वर’ नामक पुस्तक अध्ययनअध्यापन शुरुस्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्ष समेटेर तारकेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। स्थानीयस्तरका मूल्यमान्यता, कला …फाल्गुण १५, २०७६
भर्ना अभियान सुरु भइसक्यो तर, अझै पाठ्यपुस्तक छाप्ने काम सकिएनपाठ्यपुस्तक छपाइको काम समयमै नसकिने निश्चित भएको छ । जनक शिक्षा सामग्री लिमिटेडका अनुसार अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न वाँकि छ । शैक्षिक सत्र सुरु हुनु …फाल्गुण १५, २०७६
नास्टमा स्थापना हुने भयो युवा वैज्ञानिक फोरमनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित …फाल्गुण १५, २०७६