विद्यालयको क्वारेन्टिन खाली गरिँदैपूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका …श्रावण १०, २०७७
नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचनविद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको …श्रावण ४, २०७७
विद्यालय नचल्दा माछा मार्दै बालिकालामो समय विद्यालय बन्द रहेपछि कैलालीको जोशीपुरका बालिका दैनिक माछा मार्नमा व्यस्त भएका छन् ।श्रावण ४, २०७७
निजी विद्यालयले शुल्क नलिनेनवलपरासी बर्दघाट–सुस्ता पश्चिमका निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा …श्रावण २, २०७७
निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्तिनेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ …श्रावण २, २०७७
गण्डकी विश्वाविद्यालयलाई जग्गा दिने सरकारको निर्णयसरकारले गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि कास्की र तनहुँ जिल्लाको विभिन्न स्थानको जग्गा प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को गत असार …श्रावण २, २०७७
काम शुरु भो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकोवाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति …श्रावण १, २०७७
संस्थागत विद्यालयले शिक्षक कर्मचारीलाई पारिश्रमिक दिनेरूपन्देहीका संस्थागत विद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी अवधिभरको पारिश्रमिक दिने …आषाढ ३०, २०७७
विद्यालय नखुलेपछि विद्यार्थी अन्योलमातेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि …आषाढ २५, २०७७
मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दैकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक …आषाढ २५, २०७७