सरकारको एक वर्षमा शिक्षावर्तमान सरकारले एक वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योजनाको प्रक्रियालाई अघि …आषाढ ३२, २०७९
अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाअभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । पालिकाभित्र शिक्षाबाट बञ्चित बालबालिकाको सङ्ख्या …आषाढ ३१, २०७९
गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागूगुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू …आषाढ २७, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक–२०७६ स्वीकृतराष्ट्रियसभामा उत्पति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक–२०७६ प्रतिनिधिसभाको आजको बैठकबाट स्वीकृत भएको छ । बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले …आषाढ २४, २०७९
प्राध्यापकलाई अनुसन्धानलेखन तालिमम्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको …आषाढ १४, २०७९
बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्रः प्रधानमन्त्री देउवाप्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताका छन् । उनले उच्च शिक्षा देशको स्रोत, साधन, …आषाढ १०, २०७९
सामुदायिक विद्यालयलाई सूचना प्रविधिमा सहयोगवाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक …आषाढ ९, २०७९
कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको एक महिना पुरा भइसक्यो । तर, कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा अझै पा्यपुस्तक पुग्न सकेको छैन । कतिपय …जेष्ठ ३१, २०७९
गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णयअत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण …जेष्ठ २५, २०७९
एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्रपर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र) बिना …जेष्ठ १८, २०७९