मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमतिनिजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवनको मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला …श्रावण ३२, २०७७
शिक्षा क्षेत्रमा सुधार गर्दै वाग्मती नगरपालिकाजिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन …श्रावण ३२, २०७७
रेडियो सुनेर पढ्न थाले विद्यार्थीकपिलवस्तुको श्री आधारभूत विद्यालय मदवास्थित कक्षा सातमा अध्ययनरत सुस्मिता पाण्डेलाई आजभोलि रेडियो नै विद्यालयको कक्षा जस्तै बनेको छ । उहाँलाई रेडियोबाट …श्रावण २८, २०७७
विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन सामग्रीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन (स्वःसिकाइ) सामग्री तयार गर्ने भएको छ । कोरोना महामारीका …श्रावण २८, २०७७
अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रहनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ …श्रावण २६, २०७७
नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालीमनेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ ।श्रावण २४, २०७७
मन्टेस्वरी स्कूलको ‘दूरशिक्षा’मन्टेस्वरी स्कूलले प्रविधिको सदुपयोग गर्दै दूरशिक्षामार्फत पठनपाठन अघि बढाएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रहेकाले दूरशिक्षामार्फत नयाँ शैली अपनाउँदै …श्रावण २३, २०७७
शिक्षकलाई होम क्वारेन्टिन राखिँदैकाभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म …श्रावण १७, २०७७
अभिभावकविहीन बालबच्चालाई छात्रवृत्तिवैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिक परिवारका ३२ बालबच्चालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले छात्रवृत्ति प्रदान …श्रावण १२, २०७७
आमाबाबु गुमाएकी अमिनाको शिक्षाको जिम्मा पौडेलमापहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप …श्रावण ११, २०७७