एसईईको परीक्षा तालिका सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । माघ २७, २०७८
एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा कोर्स नसकिएका कारण परीक्षालाई एक महिना पर सार्न लागिएको माघ ९, २०७८
अक्षराङ्कन निर्देशिकाले सिर्जना गरेको बहस किताबसम्म बोक्ने तर पल्टाएर अध्ययन भने नगर्ने अल्छी प्रवृत्ति सबैतिर झाङ्गिको छ । पौष २९, २०७८
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला (सूचनासहित) असोज १५ देखि कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न सकिनेछ आश्विन १५, २०७८
एसईई र कक्षा १२ को नयाँ परीक्षा विधि यसै साता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत २०७७ सालको एसईई परीक्षा भौतिकरुपमा सञ्चालन गर्र्ने सम्भावना न्यून रहेको स्पष्ट पारेका छन् । उनले … जेष्ठ १०, २०७८
इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा महानिर्देशक खकुरेल सम्मानित इडियुसञ्जालले जनवरी २०२१ देखि सुरु गरेको महिना व्यक्तित्वमा यो महिना पूर्व परीक्षा नियन्त्रक (कक्षा १०), हाल राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक … चैत्र १८, २०७७
एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक २०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा … फाल्गुण २५, २०७७
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला गरिँदै आगामी साता दुवै फाराम भर्नका लागि सूचना सार्वजनिक गरिने पौष १०, २०७७
आज साझ एसईईको नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साझ सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले … भाद्र १, २०७७