शिक्षक दरबन्दी मिलान अन्तिम चरणमाशिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ । मन्त्री परिषदबाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि पास …माघ १२, २०७६
द्वन्द्व पीडित सबै शिक्षकलाई तत्काल पुनःस्थापना गरिनु पर्नेस्थायी, अस्थायी तथा नियुक्ति लिएर हाजिर हुन बाँकी रहेका सबै शिक्षकलाई सामानुपातिक ढंगले पुर्नस्थापना गरिनु पर्ने द्वन्द्व पीडित शिक्षकले बताएका छन् …माघ ८, २०७६
द्वन्द्व पीडित शिक्षक पुनःवहाली हुनेतलब भत्ता दिन नसकिने तर पेन्सनका लागि उनीहरुको सेवा अवधि गणना गरिनेमाघ ६, २०७६
कसरी सुधार्ने सार्वजनिक शिक्षाको स्तर ?पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय …पौष २९, २०७६
पाल्पामा शिक्षकको अभावपाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ …पौष २९, २०७६
हेलम्बु गाउँपालिकाबाट सिक्ने हो कि ?हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका नवर्निमित विद्यालय भवनलाई जोगाउने गाउँपालिकाले सामुदायिक विद्यालय भौतिक संरचना मर्मत सम्भार कार्यविधि, २०७६ पारित …पौष २८, २०७६
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्रमहोत्तरी, २७ पुस (रासस): बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …पौष २७, २०७६
बन्द भएको विद्यालयमा विद्यार्थीको चापविद्यालयमा विद्यार्थी आएनन् । भौतिक सम्पत्ति केही नभएको विद्यालयमा आर्थिक संकट देखा पर्यो । अभिभावकले पनि विद्यालयको अस्तित्व …पौष १२, २०७६
तुलना योग्य छ हाम्रो प्रगतिसरकारले शिक्षा नीति सार्वजनिक गरिसकेको छ । यो हाम्रो महत्वपूर्ण उपलब्धि हो । शिक्षा नीतिमा समग्र शिक्षा क्षेत्रको गोरेटोहरू निर्धारण गरिएको छ । अनिवार्य …पौष ९, २०७६